अन्ततः हमालको योजना असफल, नयाँ स्टक एक्सचेन्जको विषयमा हुन सकेन निर्णय, सह सचिव शाक्य छानविनमा

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि लगभग बिना निष्कर्ष टुंगिएको छ । आज विहान बसेको बैठकमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण श्रेष्ठ अनुपस्थित भएका छन् । साथै बैठकमा उपस्थित अर्का...


‘हिमालयन रि’को आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्को साता आईपीओ बाँडफाँड गरिने बताएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले आवेदन...


नेप्सेद्वारा मुक्तिनाथ विकास बैंकको सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सूचीकरण स्थगित गरेको छ । कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेपछि नेप्सेले बैंकको सुचीकरण स्थगित गरेको हो । नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो...


चन्द्रागिरी हिल्सको लकइन पिरियड कहिले सकिदैछ ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि माघ ८ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि...


१००% लाभांशसहित सिडीएस एण्ड क्लियारिङको साधारणसभा आह्वान

काठमाडौं । सिडीएस एण्ड क्लियारिङ लिमिटेडले १०० प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते बिहिबार आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफाबाट १०० प्रतिशत...


घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने...


लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका अन्य आवश्यक प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारण सभा पुस २७ गते, शुक्रबारका दिन दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बोलाएको...


मेरो माइक्रोफाइनान्स लघुवित्तका शेयरधनीको हात खाली

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ५ गते सम्पन्न संचालक समितिको बैठकले आव...


मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद...


नेपाल टेलिकमद्वारा बम्पर लाभांश दिने घोषणा, लगानीकर्ताले ४० प्रतिशत पाउने

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । टेलिकमले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको पुस...