झिनो अंकले बढ्यो पुँजी बजार, खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.९८ अंकले बृद्धि भएर २६०१.८४ को बिन्दुकम कायम भएको छ । मंगलबार कारोबार भएका ३१६ वटा कम्पनीहरुको एक करोड ३८...
वुटवल पावरको सर्वाधिक कारोबार, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से झिनो अंकको सुधार आएको छ । वुटवल पावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनर, राद्यी विद्युत पावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, सानिमा माई पावर, सिंगटी हाईड्रोपावर, शिव श्री, जोशी हाईड्रोपवार, पाँचथर पावरको सर्वाधिक...
आईपीओको अनुमति कुरिरहेको ह्याविट्याट पावरले हकप्रद निष्कासन गर्ने
काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यसका लागि यही असार २५ गते हाँडीगाउँस्थित आफ्नै कार्यालयमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने र त्यसपछि हकप्रद शेयर...
प्रतिकित्ता १०० रुपैयाँमै शेयर बेच्दै दोर्दी खोला, सबैले किन्न पाउने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यसअघि लिलामीमा राख्दा समेत बाँकी बसेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर पुनः लिलामीमा राख्ने भएको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक सबैले आवेदन दिन मिल्ने गरी लिलामीमा राख्न लागेको हो।...
सांग्रिला विकास बैंकको १ लाख २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख २९ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये १ लाख १५ हजार ५१८ कित्ता शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् भने बाँकी १४ हजार ३१२ कित्ता...
हिमालयन लाइफको साधारणसभा आज, ८ प्रतिशत नगद लाभांश पारित गरिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झण्डै १० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै एक जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा...
शेयर बजारमैत्री नीति ल्याउन सात बुँदे सुझाव : लगानीकर्ताको राष्ट्र बैंकलाई दबाब
काठमाडौं । शेयर लगानीकर्ताहरूले बैंकिङ क्षेत्र सुधार कार्यदल समक्ष सातवटा मुख्य सुझावहरू पेश गरेका छन् । नेपाल राष्ट्र बैंकमार्फत आउन लागेको आगामी मौद्रिक नीतिमा स्पष्ट सुधारको अपेक्षा गर्दै उनीहरूले विगतमा भएका नीतिगत त्रुटिहरू सच्याउन जोड दिएका छन् । नेपाल...
सोमबार यी १० कम्पनीका लागानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ । आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको शेयरमूल्यमा...
राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, कस्तो होला अबको यात्रा ?
काठमाडौँ । लगातार चार दिनसम्म ओरालो लागेको शेयर बजारमा आज भने सानो सुधार देखिएको छ । बैंकिङ क्षेत्रमा उच्च तरलता र न्यून ब्याजदरका कारण लगानीकर्ताहरु फेरि बजारप्रति आकर्षित हुन थालेका छन् । हाल बैंक निक्षेपमा अत्यन्त न्यून ब्याज पाइँदा...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६९ अंकले बढेर २६०३ को बिन्दुमा कायम भएको छ । आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...
नेप्सेमा ‘रिलायबल समृद्धि योजना’को इकाई सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ। आज नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको हो । इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले...
नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर...
प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय...
फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर...
लाभांश पारित गर्न एशियन लाइफले असार ३० गते बोलायो साधारणसभा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यही असार ३० गते सोमबार आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो। उक्त...
लाभांश पारित र हकप्रद परिमार्जन गर्न यूनाइटेड अजोडले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही असार ३० गते सोमबार आफ्नो ३१औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि मा बिहान साढे १० बजे बस्नेछ। उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव...
दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा आज पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेदेखि बस्दैछ। कम्पनीले यसअघि जेठ २२ गते साधारणसभा बोलाएकोमा गणपूरक संख्या नपुगेर स्थगित भएको थियो।...
ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि असार २४ गते ठमेलस्थित होटलको आफ्नै सभाकक्षमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा...
दरमखोला हाईड्रोको आईपीओ आजदेखि खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। लगानीकर्ताले यसमा १० बजेपछि आवेदन दिन सक्नेछन्। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी...



















