मौद्रिक नीतिले चम्कियो वाणिज्य बैंक समूह, १९ वटै बैंकको शेयर मूल्यमा हरियाली

काठमाडौँ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि नेपाली शेयर बजारमा उत्साहको लहर देखिएको छ । बैंक–वित्तीय संस्थाका मुनाफा वृद्धि गर्न सहयोग पुग्ने नयाँ प्रावधान लागू भएपछि विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि देखिएको हो । यसले...


५ कम्पनीमा सकारात्मक सर्किट, यी हुन् आज लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज गार्डियन माइक्रो लाइफ, अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला...


मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई पुँजी बजारले हरियो कार्पेटले स्वागत, मार्केटमा बुल आएको हो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजी बजारले सकारात्मक प्रतिक्रिया जनाउँदै हरियो कार्पेटको रूपमा स्वागत गरेको छ । राष्ट्र बैंकले समीक्षामा धेरै नीतिगत व्यवस्थाहरू यथावत राख्दा बैंक तथा वित्तीय संस्थाहरूको आय वृद्धिका लागि केही...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको करिव २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार बढेसँगै दुई पुनर्बीमा कम्पनीको करिव दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ४७ लाख रुपैयाँ...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज फागुन १५ गते सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरू भएको थियो। सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद...


एक हजार कट्यो गार्डियन माइक्रो लाइफको शेयर मूल्य

काठमाडौँ । कारोबारका आएदेखि नै सकारात्मक सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफको शेयर मूल्य एक हजार रुपैयाँ घटेको छ । निरन्तर सर्किटपछि आज अर्थात् फागुन १५ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४.४० रुपैयाँले बढेर एक हजार ३८ रुपैयाँ पुगेको...


शेयर बजारमा आयो बुल

काठमाडौँ । शेयर बजारमा बुल आएको छ । अर्धवार्षिक मौद्रिक नीतिपछि पहिलो कारोबारको दिन शेयर बजारमा उछाल देखिएको हो । यो समाचार तयार पार्दा अर्थात् ११ः०३ बजेसम्ममा बनार ५६.१२ अकंले बढेर २८२२२ बिन्दुमा पुगेको छ ।


लाभांश र हकप्रद प्रस्तावसहित युनाईटेड इदी मर्दीले बोलायो साधारणसभा

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारणसभा चैत ११ गते सोमबार बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले...


साल्ट ट्रेडिङ्गको साधारणसभा चैत १५ गते बस्दै, लाभांश पारित गरिने

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आगामी चैत १५ गते शुक्रबार बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश...


सानिमा फ्लेक्सी फण्डको इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्कासन गरिरहेको सामूहिक लगानी कोष ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। यो फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले फागुन ११ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...


ब्याजदर कोरिडोर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६।५ प्रतिशतलाई निरन्तरता दिएको छ। मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले असल...


गार्डियन माइक्रो लाइफसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १०४ वटाको शेयरमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै आजपनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ...


बजारमा सकारात्मक माहोलः १० अर्बको कारोबार, उचाई तिर नै जान खोजेको हो मार्केट ?

काठमाडौँ । नेपाल ग्रे लिस्टमा परेपछि शेयर बजारमा नकारात्मक असर पर्ने आशंका व्यापक थियो । तर, आइतबार, सोमबार र मंगलबारको बजार गतिविधिले यस्तो चिन्तालाई निरुत्साहित गरेको छ । बजारले ग्रे लिस्टको खबरलाई हरियो कार्पेटले स्वागत गर्दै निरन्तर सकारात्मक दिशा...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हिमालयन रि इन्स्योरेन्सको १ अर्ब दुई करोड ६२ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ८३ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार...


हिमालयन रिको शेयर मूल्य हजार कट्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता शेयर मूल्यले १ हजार नाघेको छ। अहिले १ बज्नै लाग्दा यस कम्पनीको शेयरमूल्य १.१६ प्रतिशतले वृद्धि भएर १००१ रुपैयाँ ५० पैसा पुगेको हो। त्यस्तै यस अवधिसम्म कम्पनीको २८ करोड ९२ लाख रुपैयाँभन्दा...


सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १...


सानिमा जिआईसीको ९५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले...


शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा आज फागुन १३ गते बस्दैछ। सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस...