छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत...
सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, २ हजार ३११ जनाले पाए शेयर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३५ हजार १०२ जना योग्य लगानीकर्ताले...
लाभांश र मर्जर प्रस्ताव सहित स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता...
जेनजी आन्दोलनले क्षतिग्रस्त चन्द्रागिरी हिल्सले लाभांश र हकप्रद प्रस्ताव सहित डाक्यो साधारणसभा
काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा परी पूर्ण रूपमा क्षतिग्रस्त भई मंसिर १५ गतेदेखि मर्मत सम्भार पश्चात् पुनः सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश प्रस्ताव सहित साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक...
सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ...
लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको...
नेप्से सूचकाङ्क र बजार पुँजीकरण घट्यो, सूचीकृत कम्पनी र धितोपत्र गतिविधिमा वृद्धि
काठमाडौँ। २०८२ कार्तिक मसान्तमा नेप्से सूचकाङ्क २५४०.५८ कायम भएको छ जुन २०८१ कात्तिक मसान्तको २७४८.७९ भन्दा घटेको हो।केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । सो अवधिमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड पुगेको...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि, कुनको कति ?
काठमाडौँ । निरन्तरको राताम्य यात्रापछि आज भने बजारमा सामान्य सुधार देखिएको हो । बजार बढेपनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको हो । यसदिन १५५ कम्पनीको शेयर मूल्य मात्रै सुधार देखिएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अकंले...
ङादी ग्रुप र लक्ष्मी सनराइज बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक १४ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसपछि...
बजारमा झिनो सुधारः लगानी डुब्दै जादा निराशमा नै लगानी, किन मार्केटमा अस्थिरता ?
काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालो यात्रा गरेको बेला आज केही झिनो अंकले मात्र वृद्धि देखाएको छ । बजार लामो समयदेखि २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । निरन्तर घट्दो बजारले...
हकप्रद प्रस्ताव सहित दोर्दी खोला जलविद्युतले बोलायो साधारणसभा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे वार्षिक साधारणसभा बोलाएको छ। शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई...
युनाइटेड ईदी मर्दीको लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...
इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश (कर...
प्रतिकित्ता १५० रुपैयाँमा निफ्राको १० लाख ८० हजार कित्ता शेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड
काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का संस्थापक शेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् भने शेयरको प्रतिकित्ता...
सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न...
आजसम्म लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । आज मंसिर २९ गतेसम्म लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यी दुवै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १ गते बुक क्लोज...
आज पाँच कम्पनीको साधारणसभा बस्दै, सबैले लाभांश दिने
काठमाडौं । आज मंसिर २९ गते एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने पाँचै कम्पनीहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेका छन्। माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत)...
एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आइतबार विभिन्न सेक्टरका ५६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
राताम्य यात्राले तनाबमा लगानीकर्ताः गुम्दै अर्बौ लगानी, मार्केट बनाउने प्रयास असफल!
काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालोको यात्रा तय गर्दा लगानीकर्ताहरू ठूलो क्षतिमा छन् । लगातार घट्दो बजारले न त लगानीकर्तालाई बजारबाट बाहिर निस्कन सजिलो बनाएको छ न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ । हालको बजार अवस्था...



















