आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बुधबार नेप्से १३.९५ अंकले घट्दा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत र नेशनल हाइड्रो पावरको...
६ दिनको हरियालीपछि शेयर बजारमा करेक्सनः कारोबार घट्यो, लगानी गर्ने बेला हो ?
काठमाडौँ । लगातार ६ दिनसम्म हरियाली देखिएको नेपालको शेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ । पछिल्ला दिनमा तीव्र गतिमा बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि कारोबार मापक परिसूचक दोहोरो अंकले घट्न पुगेको हो । यद्यपि, बजार विश्लेषकहरूले...
प्रतिकित्ता ४७५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको अवधिसम्म कुनै पनि आवेदन...
युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओ पदमा...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२५ अकंले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।...
नियामक र सरकारको साथ पाउँदा पुँजी बजारमा रौनक: कारोबार समेत बढ्यो, प्रवेश गर्ने समय हो ?
काठमाडौँ । निरन्तर पाँच दिनदेखि सुधारको लयमा रहेको नेपाली शेयर बजारले मंगलबार पनि सकारात्मक गति कायम राख्दै लगानीकर्तामा नयाँ आशा जगाएको छ । नियामक निकाय र सरकारको बलियो साथ पाउँदा शेयर बजारमा उत्साहको वातावरण बन्दै गएको हो । कारोबार...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर बन्दा हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर किनबेच भएको हो। आज रिडी...
लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...
पुँजीबजार सुधारदेखि कर प्रणाली परिवर्तनसम्मका माग बालेनसमक्ष पेश, ‘छिट्टै समाधान गर्छौ’
काठमाडौँ । बालेन शाहसँग भएको छलफलमा पुँजीबजारका सरोकारवालाले प्राथमिक निष्कासन प्रणालीदेखि दोस्रो बजार, बैंकिङ व्यवस्था, कर प्रणाली, संस्थागत लगानीकर्ता, गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना र कानुनी सुधारसम्मका विषय समेटेर विभिन्न सुझाव प्रस्तुत गरेका छन्। सोमबार...
सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७० अकंले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।...
बालेनको सक्रियताले बजारमा रौनकः लगानीकर्ता उत्साहित, यी कारण आउँछ बुल !
काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै केही सातादेखि दबाबमा रहेको नेपाली पूँजीबजारमा सकारात्मक वातावरण बन्न थालेको संकेत देखिएको छ । यही सन्दर्भमा बालेन्द्र शाह (बालेन) ले सोमबार पूँजी बजार तथा शेयर बजारसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै बजार विकास, लगानीकर्ताको...
आँखुखोला र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा कायम भएको छ। आज १ करोड २२ लाख ३१ हजार ५६६ कित्ता किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँमाथिको शेयर कारोबोर भएको छ।...
बालेनसँग भेटेपछि लगानीकर्ता उत्साहित, ‘पूँजीबजार अर्थतन्त्रको मुख्य आधार हो’
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले पूँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटघाट गरेका छन्। मध्यान्ह १२ बजे भएको भेटघाटमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष, लगानीकर्ता,...
शेयर बजारबाट सरकारको आम्दानीमा ठूलो धक्का, पुँजीगत लाभकर ६ अर्बभन्दा बढीले घट्यो
काठमाडौं । शेयर बजारबाटहुने आम्दानीमा लगाइने पुँजीगत लाभकर संकलनमा गत आर्थिक वर्ष उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा शेयर लगानीकर्ताले सरकारलाई १० अर्ब ३५ करोड १५ लाख ५६ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यो रकम अघिल्लो...
भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनमा १५ करोड लगानी गर्ने
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा लिमिटेडको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यसअघि भिजन लुम्बिनी ऊर्जाद्वारा श्रेष्ठ इनर्जी सोलुसनलाई प्रवर्द्धन गर्ने अपर सेती–१ जलविद्युत आयोजना...
रिज लाइन इनर्जीले तिला जलविद्युत आयोजनामा २० करोड लगानी गर्ने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले तिला–१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। बैठकले एसपी पावर प्रा.लि द्वारा प्रवर्द्धित कालिकोट जिल्लास्थित तिला नदीमा (४४० मेगावाट) जडित क्षमताको तिला–१...
पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्ताका प्रतिनिधिसँग बालेन शाहको आज विशेष छलफल
काठमाडौं । बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्तासँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे तय गरिएको बैठकमा नियामक निकाय, बजार सञ्चालक, ब्रोकर, बीमा कम्पनी तथा...
प्रतिकित्ता १७० रुपैयाँमै यूनाइटेड अजोडको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा.लि. को नाममा रहेको २६ हजार ९४७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै निवेदन...
रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन्। कम्पनीका सीईओ रहेका सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि साउन २ गते बसेको सञ्चालक समितिको बैठकले...
सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले बसन्तराज राउतलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। बैठकले कम्पनीको व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले बसन्तराज राउतलाई साउन १ गतेदेखि लागू हुने...

















