राष्ट्र बैंक जत्तिकै दायित्व बोर्डमाथि छ, विचलित नभई लगानीकर्ताको सम्पत्तिको संरक्षण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताउनुभएको छ। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उहाँले यस्तो धारणा राख्नुभएको हो। सो क्रममा उहाँले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार...


निरन्तर शेयर बजार ओरालो लागेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे धितोपत्र बोर्डको भ्रमण

काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय अनुगमन गरी पूँजी बजार विकास सम्बन्धमा मार्गदर्शन दिएका छन् । निरन्तर शेयर बजार ओरालो लागेपछि स्वर्णिम वाग्लले धितोपत्र बोर्डको भ्रमण गरेका हुन् । अर्थमन्त्रीले उक्त भ्रमणका अवसरमा...


राताम्यमा पनि सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।...


राताम्य बन्यो पुँजी बजारः कारोबार ६ अर्ब, प्रवेशका लागि अवसर कि चुनौति ?

काठमाडौँ । अघिल्लो साता चार दिन हरियाली देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले यो साताको पहिलो कारोबार दिन भने तीव्र करेक्सन बेहोरेको छ । कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि बजार राताम्य बनेको हो । यद्यपि, लगानीकर्ता तथा...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो दिन कारोबारको पहिलो दिन नेप्से ओरालो लागेको छ। बालेनसँगको लगानीकर्ताहरुको भेटवार्ताले सकारात्मक रहेको शेयर बजार पुन ओरालो गतिमा लागेको छ । आज रिलायन्स स्पिङ्गस मिल्सको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक, रिदि...


रिज लाइन इनर्जीका ७१ हजार १०० कित्ता शेयरको लक–इन भदौ १३ मा सकिँदै

काठमाडौँ ।  रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत...


यस बर्ष सबैभन्दा पहिला लाभांश दिने कम्पनी को बन्यो ?

काठमाडौं । गत आर्थिक वर्ष ०८२र८३ को लाभांश सबैभन्दा पहिला सिद्धार्थ व्यवस्थित लगानी योजनाले घोषणा गरेको छ । साउन ८ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई करसहित ३ प्रतिशत नगद...


हरियालीको लय समात्दै पुँजी बजार, पुग्ला त रेकर्ड तिर ?

काठमाडौँ ।  साताभरको कारोबारपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा देखिएको छ। अघिल्लो साताको तुलनामा परिसूचक दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै अन्तिम कारोबार दिन २७३४.६० विन्दुमा पुगेको हो। यसअघि बजार २६७७.५४ विन्दुमा बन्द भएको थियो। साताभरमा नेप्सेमा ५७.०६ अंकको...


साउन १५ सम्म डिम्याट नवीकरण नगरे खाता रोक्का हुने

काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नतिर्ने डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने...


मर्जर प्रस्ताव सहित सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा साउन ३० गते शनिबार पोखरा दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रा. लि को सभा हलमा बिहान ११...


बजार बन्दपछि नेप्सेमा प्राविधिक गडबडी, सूचक १००८ अंकले घटेर १७१७.७९ बिन्दुमा !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार बजार बन्द भइसकेपछि प्राविधिक गडबडी देखिएको छ। कारोबार सम्पन्न भएपछि नेप्से परिसूचक एक्कासि १००८.९३ अंक (करिब ३७ प्रतिशत) ले घटेको देखिएपछि लगानीकर्तामा अन्योल सिर्जना भएको हो। वास्तवमा आजको कारोबारमा नेप्से परिसूचक...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अकंले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।...


शेयर बजारमा सुधारको निरन्तरताः कारोबार ६ अर्ब, यी कारण अझै बढ्ने छ मार्केट !

काठमाडौँ । पछिल्ला केही सातायता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको सुधारले शेयर बजारमा नयाँ उत्साह थपिएको छ। बजार परिसूचकसँगै दैनिक कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ भने नयाँ लगानीकर्ताको सहभागिता विस्तार हुँदै गएको देखिन्छ। लामो समयसम्मको सुस्त...


आज यी कम्पनीमा ओइरिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा कायम भएको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमध्ये आज रिडी पावर...


मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन...


बिहिबार कुन कुन कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अकंले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैलयाँको कारोबार भएको हो । आज १५३...


शेयर बजारमा उत्साहः फर्किरहेको छ लगानीकर्ताको लगानी, बुल आउने के छ आधार ?

काठमाडौँ । हिजो सामान्य अंकले करेक्सन भएको सेयर बजार आज भने पुनः सुधारतर्फ फर्किएको छ । अघिल्लो कारोबार दिनको स्वाभाविक करेक्सनपछि बजारमा सकारात्मक माहोल देखिएको हो । पछिल्लो समय नयाँ लगानीकर्ताको बजार प्रवेश बढ्दै जाँदा कारोबारमा समेत उत्साह देखिन...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा कायम भएको छ। आज ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत कम्पनी,...


आईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले घटेर २७१२.५४ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।...