हिमालयन रि को सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । निरन्तर बढी रहेको शेयर बजारमा हिजो ओरालो लागेको थियो । फेरी आज बजार सम्हालिएर हरीयालीतर्फ लागेको छ। आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कारण कम्पनीको रेटिङ अपग्रेड भएको खबर बाहिरिएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।...


लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषको प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ। लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५...


प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन...


शुभ लक्ष्मी कोषले ७.५% लाभांश वितरण गर्ने

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ सकिएको १५ दिनपछि नै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई लाभांश (प्रतिफल) वितरण गर्न शुरू गरेको छ । शुभलक्ष्मी फण्डले इकाईधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज क्यापिटलको...


लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको...


बुक बिल्डिङ विधि ब्यवस्थित बनाइने, कस्तो छ धितोपत्र बोर्डको नीति तथा कार्यक्रम ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो ।...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, मन्दाकिनी हाईड्रोपावर, बराही हाईड्रोपावर, जानकी फाइनान्स, गणपती लघुवित्त, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हाथवे इन्भेष्टमेन्ट, ङादी गुप्र र एशियन हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक...


शेयर बजारमा करेक्सनः नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । शेयर बजारमा आज दिनभरी उतार चडाब देखियो । घटबढ भइरहेको बजार अन्तिममा आएर करेक्सन भएको छ । पछिल्ला केहि दिन यता निरन्तर बढी रहेको बजार आज केहि सामान्य करेक्सन आएको हो । यसदिन लगानीकर्ता नाफा बुक गर्ने...


शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । मौद्रिक नीतिपछि निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। बैंकिङ्ग सेक्टरको परिसूचकमा उछाल आँउदा सम्रग शेयर बजार उचालिएको छ । कारोबार र २२ को विन्दुलाई तोडेर २६ को विन्दुमा आईपुगेको छ। शेयर बजार ओरालो लाग्दा शिवम...


एक घण्टामा नै करिब ७ अर्बको शेयर कारोबार

काठमाडौँ । कारोबार सुरु भएको एक घण्टामा नै ७ अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः०८ बजेसम्म ६ अर्ब ८९ करोढ ४३ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको हो । सो कारोबार बराबरको...


३० मिनेटमै एक करोड कित्ता शेयर किनबेच, साढे तीन अर्बको कारोबार

काठमाडौँ । मौद्रिक नीति केहि लचिलो आएसँगै शेयर बजारमा हरियाली छाएको छ । बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको हो । आज बजार २७ सय बिन्दु पार गरेको छ । बजार खुलेको एक मिनेटमै परिसूचक २७३७ बिन्दुमा...


प्रतिकित्ता ७०७ रुपैयाँमा सीआईटीको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । साउन ७ गतेदेखि बिक्रीमा राखिएको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त संस्थापक शेयरमा आज (साउन १४ गते) कार्यालय समयसम्म मात्रै आवेदन...


प्रतिकित्ता ३५० रुपैयाँमा एशियन लाइफको २ लाख ७१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।...


लघुवित्तको एकिकृत निर्देशिका जारी, लाभांश, ऋणी देखि आम्दानीमा कडाई, कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । लघुवित्त तथा वित्तिय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त...


वाणिज्य बैंकको उपसूचकमा उछाल, बैंकको शेयर मूल्य वृद्धि र कारोबार कति?

काठमाडौं । शेयर बजारमा उछाल आँउदा आज सबै वाणिज्य बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ। स्टान्डर्ड च्यार्टड बैंक बाहेक सबै बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको...


वाणिज्य बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, १५ कम्पनी मध्ये १३ बैंकको शेयरमा सकारात्मक सर्किट

काठमाडौ. । शेयर बजारमा उछाल आँउदा आज १५ कम्पनीको शेयरमा सर्किट लागेको छ। सकारात्मक सर्किट लागेको १५ कम्पनीमध्ये १३ को शेयरमा सकरात्मक सर्किट लागेको छ। एआइइएमबी बैंक, एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स...


११३ अकंले बढ्यो बजारः परिसूचक २६८१ बिन्दुमा, के नयाँ रेकर्ड तिर लम्किदै छ पुँजीबजार ?

काठमाडौँ । आज दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजारमा उत्साहको माहोल सिर्जना भएको छ । कारोबार सुरु भएको एकमिनेट बजार ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो भने पुन खुल्ने वित्तीकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि...


कुमारी र एनआईसी एशिया बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा आज उछाल छाएको छ। आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । कारण मौद्रिक नितिपछि बैंकिङ्ग क्षेत्रमा राहत दिएको कारण लगानीकर्ताहरु यस क्षेत्रतर्फ आकर्षण भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक...


मौद्रिक नीति सार्वजनिक पछि किन झुम्मिए बैंकमा लगानीकर्ता?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक गरिसकेको छ। मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा...


टिएमएसमा समस्या आउँदा लगानीकर्तामा हैरानी, नेप्से अनविज्ञ

काठमाडौँ । शेयर बजारमा दुईपटक सकारात्मक सर्किट लागेर अहिले कारोबार भइरहेको छ । तर, टिएमएसले काम नगर्दा लगानीकर्तालाई हैरानी बेहोर्नु परेको हो । अहिले लगानीकर्ताले शेयर किन्न नपाएको भन्दै आक्रोस पोखि रहेका छन् । एक लगानीकर्ताले भने, ‘भाइरस लागेको...