कामना सेवा विकास बैंकका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक...


एनएमबी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक...


विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि केही संस्थापकहरूको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...


लाभांश पारित गर्न हिमालयन क्यापिटलले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्न कम्पनीले सभा बोलाएको हो । सभाले रजिष्टर्ड...


हाथवेको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ६) अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।...


बजार घट्दा समेत ६ विकास बैंकको मूल्यमा चमक, अन्य १० कम्पनीको अवस्था कस्तो ?

काठमाडौँ । पछिल्लो दुई दिन पुँजी बजार ओरालो लागेको छ । बजारमा देखिएको राताम्य सूचकले लगानीकर्तालाई निराश बनाएको हो । सोमबार अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । २२१ कम्पनीको शेयर मूल्य ओरालो लागेपनि आज ६ वटा विकास...


सबै बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति ? (सूचीसहित)

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटेसँगै बीमा समुहका सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ । लाइफ इन्स्योरेन्स इन्डेक्स आज २ दशमलव १५ प्रतिश अर्थात २८० दशमलव ७३...


२२१ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति पुग्यो ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै २२१ कम्पनीका लगानीकर्ताहरुले उल्लेख्य मात्रामा लगानी गुमाएका...


हिमालयन रिको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ। आज हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।कम्पनीको आज २२ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, डाङ्गी गुप्र पावर, कुमारी बैंक, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाईड्रोपावर, हाईड्रोइलेक्टिसिटि, प्रभु बैंक, शिवम...


विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति रुपैयाँले बढ्यो ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ...


राताम्य पुँजी बजारः नेप्से ५७ अकंले घट्दा खुुम्चियो परिसूचक, किन बढ्यो त्रास ?

काठमाडौँ । सोमबार शेयर बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगातार चार दिनको वृद्धि पछि पछिल्ला दुई दिनमा बजारमा भारी गिरावट देखिएको हो । बजारको घटावटले लगानीकर्तामा पर्ख र हेरको अवस्था सिर्जना गरेको छ । बजारको घट्नुलाई कतिपयले...


बलेफी हाइड्रोपावरले १ अर्ब ८२ करोडको हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७०० कित्ता...


सपोर्ट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस...


शेयर बजारबाट ७ अर्ब ४० करोडको पूँजीगत लाभकर संकलन

काठमाडौं ।  चालु आर्थिक वर्षको तीन महिनामा शेयर बजारबाट ७ अर्ब ४० करोडको पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार सो अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । साउनमा...


लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोले बोलायो साधारणसभा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्न मंसिर ७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहानको ८ बजे सभा बोलाउने निर्णय...


अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन

काठमाडौँँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको छ । आइतबार कम्पनीले प्रस्तावित गरेको ३ प्रतिशत बोनश शेयरको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कारोबार अघिको शेयरमूल्य २८० रुपैयाँका आधारमा समायोजन गरेको हो...


२२६ कम्पनीको शेयरमूल्य गिरावट, कुनको कति रुपैयाँले घट्यो ?

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै २२६ वटा कम्पनीका लगानीकर्ताहरुले ठूलो रकम गुमाएका...


कुमारी बैंक र गूडविल फाइनान्समा लगानीकर्ताको लर्को, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज गुडविल फाइनान्स र कुमारी बैंकको शेयरमा...


४७ अंकको गिरावट हुदाँ नेप्से २६ सयको बिन्दुमा, कारोबार रकम ८ अर्ब

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि कारोबार रकममा चाँही बृद्धि भएको छ ।...


प्रतिकित्ता ६०० रुपैयाँमा जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण...