प्रचण्डको प्रश्न, ‘रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो ?’
काठमाडौँ । माओवादी अध्यक्ष पुष कमल दाहालले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ विषय संसदमा उठाएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ नक्कली अडिट काण्डको के भयो ? भन्दै प्रश्न गरेका हुन । उनले...
सरकार अपराधीलाई चोख्याउँदै, नयाँ स्टक लाइसेन्समा बिचौलियाहरुको हाबि: प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले अपराधीलाई चोख्याउने र कानुनलाई बङ्ग्याएर अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकार अपराधीलाई धुने र सुन पानी छर्किने काममा लागेको टिप्पणी गरे। प्रचण्डले नयाँ...
शेयर बजार घट्दा पनि ७४ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका ७४ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज अप्पर लोहोर खोला हाइड्रोपावरकोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
साहश उर्जा र नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ...
बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ९ अर्ब, मनोबल नै कमजोर हो ?
काठमाडौँ । पुँजी बजार ओरालो लागेको छ । लगातार तेस्रो दिन समेत बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । यस साताको आइतबार बजार उच्च अकंले बढेको थियो । सोमबार समेत सुधारलाई निरन्तता...
दोर्दी खोलालाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति
काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको...
एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई आजदेखि बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमटेड कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ आज माघ २४ गतेदेखि बिक्रीमा आएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड...
आजसम्म कायम शेयरधनीले हिमालयन लाइफको लाभांश पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि माघ २५ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...
लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एकतीसौं वार्षिक साधारणसभा आउदो फागुन १५ गते बिहीबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले हाल...
धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र पुनः सुचारु
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। यस अघि २०७४ सालको मिति ०४र०८ का निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरिएको थियो, तर अब उक्त...
सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा मनोहरा, काठमाडौँ स्थित श्री सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप...
घट्यो बजारः फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, अब लयमा फर्किएला मार्केट ?
काठमाडौँ । आज पनि शेयर बजार घटेको छ, जसमा अल्पकालीन कारोबारीहरूको प्रभुत्व देखिएको छ । बुधबार शेयर बजारमा गिरावट आएको हो, जबकि आइतबार र सोमबार बजारमा आकर्षक वृद्धिको संकेत देखिएको थियो । ती छोटो अवधिमा सूचकांकमा आकर्षक वृद्धिको अवसरलाई...
बुधबार नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौैँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनर २६ करोड ९९ लाख रुपैयाँ, सिनर्जी...
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम...
नारायणी विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। तर तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन...
प्रतिकित्ता तीन सयमा आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म...
आइपीओ ल्याएको ओम मेगाश्री फर्मास्युटिकल्स वित्तीय स्थायित्वमा सुदृढ, कुन सूचक कति मजबूत ?
काठमाडौँ । पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्कासन गरेको मेगाश्री फर्मास्यूटिकल्सले वर्ष दिनमा ८ करोड ७० लाख रुपैयाँ सञ्चालक आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२४ मा उक्त आम्दानी गरेको हो । कम्पनीले...
पुँजी बजारमा करेक्सनः कारोबार रकम खुम्चियो, कस्तो होला अबको यात्रा ?
काठमाडौँ । दुई दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार सोमबार झिनो बढ्न पुगेको थियो । दुई दिन हरियालीका कारण आज बजार दोहोरो अकंले घट्न पुगेको हो । लगानीकर्ता नाफा बुक गर्ने हाबि...
मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो । यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)मा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।...




















