६ महिनामा ११ खर्बको शेयर कारोबारः हाइड्रोपावर र फाइनान्समा आकर्षण, बैंक र लघुवित्त किन सुस्त ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा ११ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता शेयर किनबेच...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीहरुका लागि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी...


फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ५३१ रुपैयाँ 

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१...


३ सय रुपैयाँमै साना किसान विकास लघुवित्तको २० हजार कित्ता शेयर खरिद गर्न सकिने, आवेदन कहाँ दिने ? 

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ३...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छकम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...


हिमालयन लाइफको साधारण सभा फागुण ११ गते, बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैंले तिनुपर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


जीवन विकास लघुवित्तको खुद नाफा १५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । दोस्रो त्रैमासमा जीवन विकास लघुवित्तको खुद नाफा १५।५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिका...


शिखर इन्स्योरेन्सको साधारणसभा फागुन १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो...


सूर्यज्योति लाइफको खुद मुनाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित सार्वजनिक गरेको छ। यस अवधिसम्ममा कम्पनीको खुद मुनाफामा सामान्य सुधार देखिएपनि प्रतिशेयर आम्दानी भने घटेको छ ।। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड...


२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट...


बजारमा झिनो सुधार: कारोबार साढे ११ अर्ब हुँदा परिसूचक २७३०, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । आइतबार हरियाली भएको बजारमा आज भने झिनो सुधार देखिएको छ । बिक्री गर्नेहरु हाबी हुँदा बजार दबाबमा पुगेको हो । पछिल्लो समय कारोबार रकमले रौनक थप्दै गएको छ । कारोबारले बजार माथि नै जान संकेतहरु देखाइरहेको छ...


एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कारोबार कसको कति ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । यो सँगै आज कारोबार भएका कम्पनीहरुमध्ये एजआरएन इन्फ्रास्टक्चरको आजपनि सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार...


कुमारी बैंकको शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन?

काठमाडौँ । कुमारी बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएकाले आजदेखि बिक्रीमा राखिएको हो । उक्त शेयर...


नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि फागुन २३ गते सकिदै, कर्मचारी र संस्थापकले शेयर बिक्री गर्न पाउने

काठमडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तथा कर्मचारीहरुको शेयरको लकइन अवधि फागुन २३ गते सकिने भएको छ । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता...


‘धितोपत्र बोर्डको पाइपलाइनमा रहेका आइपीओलाई अनुमति दिने प्रक्रिया थालिसकेका छौ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले धितोपत्र बार्डको नियमावली बन्ने प्रकृयामा रहेको बताउँदै नियमावली बने लगत्तै रोकिएर पाइपलाइनमा रहेका आइपीओ निष्काशन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौं महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना...


कुमारी बैंकको २४ औंं साधारण आज कहाँ बस्दैछ ?

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औंं वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बस्दैछ । बैंकको उक्त वार्षिक सभा आज बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित...


एलआईसी नेपालको करिव ५ लाख कित्ता शेयर लिलामीमा, आजदेखि यसरी दिनुहोस् आवेदन

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको...


ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आज सोमबार (माघ २१ गते) देखि आवेदन दिन सकिने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर...


फागुन ६ गतेदेखि सानिमा फ्लेक्सि फन्ड निष्कासन गर्ने सानिमा क्यापिटलको निर्णय

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने निर्णय गरेको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न लागेको हो । यसले १ अर्ब रुपैयाँ...


दर्दनाक अवस्थामा अपर हेवा खोला हाइड्रोपावर, वित्तीय अवस्था नाजुक

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेड द्वारा बैंक सुविधाका लागि नयाँ रेटिङ दिएको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधालाई ‘CARE-NP BB+’ र छोटो अवधिको बैंक सुविधालाई ‘CARE-NP A4+’ को रेटिङ प्रदान गरिएको हो। हाइड्रोपावर...