लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधारणसभा भदौ ७ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको...
प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी,...
सूर्याेदय वोमी लघुवित्तको १ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न...
प्रतिकित्ता १०० रुपैयाँमै नेपाल लाइफ क्यापिटलको हकप्रद आजदेखि बिक्रीमा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर आज (साउन ८ गते) देखि लिलाम मार्फत बिक्री खुला गरेको छ । कम्पनीले अवितरित चार लाख ३८९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले गत असार २५ गतेसम्म चुक्ता...
आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साताको दोस्रो दिन झिनो अंक भए पनि बजारमा बुलिस ट्रेन्डले निरन्तरता पाएको छ। नेप्से अन्तिममा २.१३ अंकले बढेर २४८८.०७ विन्दु कायम भएको छ। साताको दोस्रो दिन एक कम्पनीको शेयरमा मात्रै सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनीको शेयरमा...
हिमालयन रिइन्स्योरेन्सको साढे पाँच लाख कित्ता शेयर किनबेच
काठमाडौँ । शेयर बजारमा आज सबैभन्दा शेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यसदिन सो कम्पनीको साढे ५ लाख कित्ता शेयर किनबेच भएको हो । कम्पनीको ५ लाख ६५ हजार ७०५ कित्ता शेयर बराबरको ३६ करोड ९३ लाख ४८...
बजारमा झिनो सुधार, १४ अर्बको कारोबार हुँदा २४८८ बिन्दुमा परिसूचक, मौद्रिक नीतिको प्रतिक्षा हो ?
काठमाडौँ । दिनभरको उतार चडाबपछि अन्तिममा शेयर बजार सामान्य अकंले बढेको छ । आज लगानीकर्ताहरु नाफा बुक गर्ने तिर हाबि हुँदा शेयर बजार बेला बेला करेक्सन देखिएको हो । पछिल्लो दुई साता निरन्तर उकालो यात्रा तिर लम्कि रहेको बजारमा...
हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन झिनो अंक भए पनि बजारमा बुलिस ट्रेन्डले निरन्तरता पाएको छ। नेप्से अन्तिममा २.१३ अंकले बढेर २४८८.०७ विन्दु कायम भएको छ। आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। हिमालयन रि को आज ३६ करोड...
नेप्से परिसूचक २५ सय बिन्दुमा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय बिन्दुमा पुगेको छ । दिउँसो २ः२७ मिनेटमा परिसूचक १४.४९ अकंले बढेर २५०० बिन्दुमा पुगेको छ । २५ सय बिन्दु छुएर फेरी परिसूचक २४ सयमै घुमि रहेको छ ।
लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सन, एक करोड ३३ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । पछिल्लो दुई साता यता निरन्तर बढी रहेको शेयर बजारमा आज करेक्नस देखिएको छ । घाटा रिकभरभएपछि लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएका हुन् । यो समाचार तयार पार्दा अर्थात् १२ः१० बजेसम्म नेप्से ४१.४३ अकंले घटेर २४४४.५०...
४५ मिनेटमै ९१ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । कारोबार सुरु भएको ४५ मिनेटमै ९१ लाख ३५ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार पार्दा अर्थात् ११ः४५ बजेटसम्म सो कित्ता बराबरको ३ अर्ब ३३ करोड ८५ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार...
प्रतिकित्ता ७०७ रुपैयाँमा सीआईटीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी)को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंक तथा वित्तीय संस्था र बीमा...
प्रतिकित्ता १०० रुपैयाँमा नेपाल लाइफ क्यापिटलको अवितरित हकप्रद लिलामीमा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर लिलामीमा राखेको छ । यस कम्पनीले अवितरित ४ लाख ३८९ कित्ता हकप्रद शेयर लिलामीमा राखेको हो । कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६००...
सिद्धार्थ बैंकको ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणले समेत किन्न...
सानिमा रिलायन्स लाइफका संचालक कोइरालाको राजिनामा स्वीकृत
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ। कम्पनीकोतर्फबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दैै आएका कुमार प्रसाद कोइरालाले व्यक्तिगत स्वास्थ्यको कारण देखाई दिन दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असार २८ गते...
कुमारी बैंकको १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । कुमारी बैंकको २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको आज १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच हुँदा २७ करोड ९३ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर आज प्रतिकित्ता...
४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १८१ वटा कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । नयाँ बनेको केपी ओली नेतृत्वको सरकारले पूँजी बजारलाई अर्थतन्त्रको छायाको रुपमा लिएसँगै पछिल्लो समय यस क्षेत्रमा रौनकता छाएको हो । आज नेप्से परिसूचक...
शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक
काठमाडौँ । शेयर बजारमा निरन्तर रौनक देखिएको छ । बजार निरन्तर उचाई तिर लम्किदै जाँदा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा सरकार बनेदेखि बजारमा उत्साह आएको छ । आज प्रधानमन्त्री ओलिले संसदमा नै...
अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएका छन् । आज प्रतिनिभि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रकोऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा...
एक घण्टामै साढे चार अर्बको कारोबार, एक करोड १२ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । मौद्रिक नीतिको मुखमै शेयर बजार निरन्तर उचाई तिर लम्कि रहेको हो । लगानीकर्ताको मनोबल समेत निकै दरिलो बन्दै गएको छ । शेयर बजारमा एक घण्टामा नै साढे ४ अर्ब रुपैयाँको शेयर...


















