१० मिनेटमै एक अर्बको शेयर कारोबार, २५ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १० मिनेटमै एक वर्षको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः१० बजेटसम्ममा १ अर्ब ३ करोड २४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको हो । सो बेलासम्म...
ब्रोकर कम्पनी आफै बैंक चलाउँदै, नियमन कसले गर्ने ?
काठमाडौं । नेपालका धितोपत्र ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउन थालेका छन् । ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई छानी छानी असिमित क्रेडिट दिएका कारण नेपालको पुँजि बजार नै अस्तव्यस्त हुने जोखिम बढेर गएको छ । केही वर्ष पहिले पनि यसैगरी ब्रोकर कम्पनीहरुले...
प्रि-ओपन सेसनमा के भयो नेप्से ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रि-ओपन सेसनमा सामान्य अकंले बढेको छ । नेप्से ७.१६ अकंले बढेर २४३१.४९ बिन्दुमा कायम भएको हो । प्रि-ओपन सेसनमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ...
प्रतिकित्ता ३४८ रुपैयाँमा सूर्याेदय वोमी लघुवित्तको शेयर लिलामीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ...
मानुषी लघुवित्तको लक इन अवधि भदौ ७ गते सकिने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आउँदो भदौ ७ गते सकिने छ । उक्त दिन कम्पनीको सात लाखभन्दा बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ साउन २७ देखि ३१...
हिमालयन उर्जाले साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्ने
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी...
६ जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन, कुनको कति?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा छ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्न पुगेको छ । बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर र शिवश्री हाइड्रोपावरले बोर्डमा हकप्रदका...
शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक
काठमाडौँ । शेयर बजारमा रौनक देखि रहेको छ । नयाँ सत्ता समीकरणपछि संसदका ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अब राजनीतिक स्थिरता र पुँजी बजारले सकारात्मक दिसा तिर...
शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप एक हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । शुक्रबार बोर्डले शिभ श्री हाइड्रोपावरले १ः१ को अनुपातका हकप्रद शेयर निष्काशन पाइपलाइनमा राखेको हो । कम्पनीले १ः१ का अनुपातले १ करोड ४७ लाख...
सन नेपाल र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बोर्डमा दियो आवेदन, कुनले कति ?
काठमाडौं । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोडमा आवेदन दिएका छन् । सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न र नेपाल इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा आवेदन दिएका...
रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
काठमाडौँ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि विशेष साधारण सभा आव्हान गरेको हो । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले...
यो साता सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेले साउन १ गते मंगलबार उक्त विकास ऋणपत्र सूचीकरण गरेको हो । नेप्सेमा ‘एनपीडीबी०६०६२ ०८७ २०८७ च’ नामको ६ वर्ष अवधि...
रिलायन्स स्पिनिङको आइपीओबारे पाँच प्रश्नमा बोर्डको जवाफ, प्रतिशेयर आम्दानीको गिरावटमा तीन कारण उल्लेख
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ निष्काशन गर्न दिएको बिषयमा सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको जवाफ पठाएको छ।मंहगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा समितिले सोधेका विभिन्न पाँच प्रश्नको लिखित जवाफ दिने क्रममा सर्तसहित...
प्राइम कमर्सियल बैंकको शेयर संस्थापकलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...
प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको...
गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...
विवादित रिलायन्सको आइपीओ स्वीकृत दिने रानालाई अर्थमन्त्रीले बोलाए फिर्ता, बोर्डको जिम्मेवारीमा महेश बराल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका छन् । नयाँ सत्ता समीकरणपछि बनेपछि अर्थमन्त्री पौडेलले बोर्डको जिम्मेवारी बराललाई दिएका हुन् । बराल त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा रहेका थिए । अर्थमन्त्रालयको...
बीमा कम्पनीको शेयर मूल्य कति पुग्यो ? (तथ्याङ्कसहित)
काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । बजार निरन्तर उकालो यात्रामा लागि रहेको हो । बजारमा देखिएको हरियालीले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको छ । परिसूचक २ वर्ष यता कै उच्च बनेको छ भने कारोबार समेत साढे १५...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको कारोबारको अन्तिम दिन (बिहिबार) पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखु खोला, उपकार लघुवित्त र थी्र स्टार हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कुमारी बैंक, प्रभु बैंक, रिभर...


















