६ महिनामा १६ अर्ब रुपैयाँको शेयर सूचीकृत, कुन क्षेत्रको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको...
शेयर बजारमा उछाल आउदा ९ कम्पनीमा सकारात्मक सर्किट, २०२ कम्पनीको शेयरमूल्यमा हरियाली
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उछाल आएसँगै २०२ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...
पुँजी बजार उछालः परिसूचक २७२७ बिन्दुमा, पाँच महिना यता कै उच्च कारोबार
काठमाडौँ । चार दिनपछि खुलेको शेयर बजारमा आज हरियाली देखिएसँगै लगानीकर्ताहरूमा उत्साह छाएको छ। नेप्से परिसूचकमा सुधार देखिएपछि बजारमा नयाँ ऊर्जा संचार भएको छ । बजार विश्लेषकहरूका अनुसार शेयर बजारको यो सकारात्मक सुरुवातले आगामी दिनमा बजारमा थप गति आउने...
एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सवैभन्दा बढी शेयर खरिद–बिक्री
साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उछाल आएसँगै एनआरएन इन्फ्रास्टक्चरको ४१ करोड ६९ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार...
लुम्बिनी सेरामिक्सले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । आज भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका...
फागुन ८ गतेदेखि ५० करोड ३० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने नेको इन्स्योरेन्सको निर्णय
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १...
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा...
एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?
एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५।९१ कित्ता सेयर रहेको छ । यस लिलामीमा लगानीकर्ताले...
कोरम नपुगेर स्थगित भएको जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा माघ २४ गते बोलाएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो । सोही सभा पुनः बस्न लागेको हो । कम्पनीले यसअघि...
एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि नाफामा देखिएन असर, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । दोस्रो त्रैमासमा एनआइसी एसिया लघुवित्तको खुद नाफा २८१।०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने...
गार्डियन माइक्रो लाइफको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको खातामा सिडीएससीले शुक्रबार साँझ शेयर पठाएको हो । शेयरधनीको खातामा शेयरमा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकृत भएपछि लगानीकर्ताले यी...
वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ
काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...
सिटि होटलले ८०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। होटलको गत पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने...
शिखर इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम...
एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको समयावधिसम्म संस्थापकबाट...
लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?
काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा...
म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?
काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।...
युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार, विश्व अर्थतन्त्र गुल्जार बन्ने नयाँ तरंग
काठमाडौं (एजेन्सीहरु) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । अमेरिकी र युरोपहरुको उक्साहटमा नेको सदस्य बन्न खोजेपछि उत्पन्न भएको विवाद युद्धमा पुगेर आजको अवस्थामा पुगेको थियो । अमेरिकामा नयाँ राष्ट्रपतिका...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढीको आवेदन
काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । ऋणपत्रमा ९ हजार ४ सय ६७ जना आवेदकले निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन् ।...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई बीमा कम्पनीको आईपीओ बिक्रि खुल्ला
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई हाल एक साथ दुई वटा कम्पनीको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८...



















