११ महिनामा वाणिज्य बैंकहरुको खुद मुनाफा आधा खर्ब, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको प्रकाशित तथ्यांकले...
माण्डु हाइड्रोपावरको अध्यक्ष श्रेष्ठ नियुक्त
काठमाडौं । माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने...
नेशनल लाइफको लाभांश घोषणा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । नगद र...
प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको जगदम्बा स्टीलको लाइन काटियो, १ अर्ब २८ करोड बक्यौता तिर्न बाँकी
काठमाडौँ । बक्यौता नर्तिने उद्योग माथि नेपाल विद्युत प्राधिकरणले एक्सन सुरु गरेको छ । बक्यौता रकम नदिएको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटेको हो । डेडिकेटेड लाइनको जगदम्बाले मात्र १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी...
१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ । बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न...
मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि समाप्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि समाप्त भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म...
गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।...
दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं। नेप्सेमा थप दुई लघुवित्त कम्पनीको शेयर कारोबार रोक्का भएको छ । आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो दुबै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार...
१८ वाणिज्य बैंकको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बैकिङ्ग उपसूचक सर्वाधिक बढेको छ । बिहीबार बैंकिङ्ग उपसूचक...
रिलायन्स स्पिनिङ्ग मिल्सलाई एकपछि अर्को धक्का, आइपीओ जारी नगर्ने उच्च अदालतको आदेश
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सलाई एकपछि अर्काे धक्का लागेको छ । शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन स्थगित गरेको भोलिपल्ट उच्च अदालत पाटनबाट अर्को धक्का लागेको हो । रिलायन्स स्पिनिङले शुक्रबारबाट सर्वसाधारणका लागि जारी गर्न लागेको...
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी रणनिति तयार: बीमा, बैंक र पुँजीबजारको नियमन सम्बन्धीत निकायको जिम्मेवारीमा
काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी स्थितिमा सुधार गर्ने उद्देश्यसहिते रणनीति तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१÷०८२–२०८५÷०८६)’ लाई आफ्नो वेभसाइडबाट सार्वजनिक गरेको छ...
२३ बीमा कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । शेयर बजारमा आएको सुधारले अधिकांश कम्पनीको शेयर मूल्यमा समेत आकर्षक सुधार भइरहेको हो । बीमा कम्पनीको शेयर मूल्यमा समेत निरन्तर सुधार आइरहेको छ ।...
परिसूचकले तोड्यो एक वर्षको रेकर्ड: कारोबार ६ महिना यताकै उच्च, किन आइरहेको छ रौनक ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा परिसूचक एक वर्ष यताका उच्च बन्न पुगेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारमा लगानीकर्ता उत्साहित बन्दा नेप्सेको आंकडाले पनि नयाँ उचाई कायम गरी रहेको हो । संसदका ठुला दुई दल नेकपा...
२१ सयलाई तोडेर सेयर बजार २२०० अंकले नाघ्यो
काठमाडौं । करिब १ वर्षपछि सेयर बजारले २२०० अंकले नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो...
बलेफी हाइड्रोपावरसहित २ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १५४ को शेयरमूल्य बढ्यो
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १५४ वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।...
नयाँ सत्ता समीकरण र लचिलो मौद्रिक नीति आउने संकेतले शेयर बजारमा रौनक, परिसूचक र कारोबारमा उछाल
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रौनक देखिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढल्ने भएपनि शेयर बजार लगानीकर्ता नयाँ सत्ता समीकरणलाई दिएर उत्साहित भएका हुन् । बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गइरहेको...
सिद्धार्थ बैंकद्धारा ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन शेयरधनीलाई आग्रह
काठमाडौं। सिद्धार्थ बैंकले ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन आफना शेयरधनीलाई आग्रह गरेको छ। विभिन्न साधारण सभाबाट पारित भएको लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको हो । नगद लाभांश लिनका लागि शेयरधनी वा नजिकका हकवालाले...
नेप्से परिसूचक २२ सयमा उक्लियो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ सय बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दा (१२ः०३ बजे) सम्ममा परिसूचक २२००.७४ बिन्दुमा कायम रहेको छ । नेप्से समेत २५.३३ अकंले बढेको छ । यससमयसम्म १ अर्ब ५७ करोड रुपैयाँको...
११ महिनामा ६ खर्ब २८ अर्बको शेयर कारोबारः जेठमा मात्र १ खर्बको कारोबार हुँदा हाइड्रोपावर र फाइनान्सको हिस्सा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब २८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३...




















