उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को
काठमाडौँ । यस साता शेयर बजार उत्साहमय बनेको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण सम्बन्धी लिखित सम्झौता भएसँगै शेयर बजारका लगानीकर्ता आशावादी बनेका हुन् । एमालेका नेता विष्णु पौडेललाई अर्थमन्त्री हुने...
जीवन बीमा कम्पनीहरुले दिए ३४% सम्म उत्कृष्ट लाभांश, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये अधिंकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट ७ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम ५ प्रतिशत बोनश देखि...
एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा जितेन्द्र र सविता निर्विरोध
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको...
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया थप लम्बिने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै रिटको अन्तिम फैसला नभएसम्म अध्यक्ष चयन प्रकृया...
नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?
काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीचको नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । राजनीतिक अस्थिरता र नीतिगत चेपुवामा परेको बजारलाई वर्तमान सत्ता समीकरणले नयाँ दिसा दिने कुरामा लगानीकर्ता आशावादी भएका हुन् । एमाले र कांग्रेसबीच...
शेयर बजारमा अब्बल देखिएका फाइनान्सले दिएनन् लाभांश, १५ मध्ये १२ कम्पनीका लगानीकर्ताको हात रित्तो, बोनश शुन्य (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत भई कारोबार गरिरहेका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम् प्रतिफल दिन नसक्दा हजारौंको हातो रित्तो बनेको हो । हाल सञ्चालनमा रहेका...
प्रभु महालक्ष्मी लाइफको ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइपm इन्स्योरेन्स लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक...
एनसीएचएलको ३१ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी...
हकप्रद निष्काशनका लागि आँखुखोला जलविद्युतले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ आउदो साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसका आधारमा असार ३१...
सूर्यज्योति लाइफको बोनस शेयर वितरण
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.२६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा असार १६ गते बोनस...
तीन कम्पनीको ३.४१ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ४१ हजार १३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरूले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...
मैलुङ खोला जलविद्युतको लक इन अवधि साउन २६ गते सकिने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको लक इन अवधि आउँदो साउन २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर...
एनएमबि लघुवित्तको साधारणसभा आज
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
शेयर बजारमा म्युचुअल फण्डको साढे ३२ अर्ब लगानीः नाफामा आकर्षक सुधार, कुनको न्याभ कति ?
काठमाडौँ । म्युचुअल फण्डहरुले जेठ महिनामा शेयर बजारमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३२ अर्ब ७३ करोड ९० लाख ७८ हजार रुपैयाँ लगानी गरेका हुन् । यो बैशाख...
उत्पादन तर्फका कम्पनीले दिए १५८०% सम्म लाभांश, कुनले कति ? (सूचीसहित)
काठमाडौं । उत्पादन तथा प्रशोधन क्षेत्रका ८ वटा कम्पनीहरु नेप्सेमा सूचकृत भई कारोबार गरिरहेका छन् । सो कम्पनीहरुमध्ये पाँच वटाले मात्र आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्न सफल भएका छन् । उत्पादन तथा प्रशोधन...
हल्लाको भरमा चलेको शेयरमा साढे ६ अर्बको कारोबार, आँखु खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर कारोबार उल्लेख्य रुपले वृद्धि भएको छ । राजनीतिक उथलपुथल र नयाँ सरकार गठनको चर्चाले शेयर बजार पूर्ण रुपले प्रभावित बन्न पुगेको छ । आज नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९...
१५.४६ अकंले बढ्यो शेयर बजार, ११ उपसूचकमा हरियाली आउँदा साढे ६ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । अबको मौद्रिक नीति खुकुलो आउने आशले लगानीकर्तामा उत्साह आइरहेको छ । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति खुकुलो आउने संकेत गरी सकेका छन् । यता, बैंकको...
एनएमबि लघुवित्तको साधारणसभा भोलि
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
आँखुखोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीको...
९१ हाइड्रोपावरमध्ये १५ ले मात्र दिए लाभांश, ७६ कम्पनीका लगाानीकर्ताको हात खाली (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ९१ वटा हाइड्रोपावर कम्पनीहरुमध्ये १६ वटाले मात्र लगानीकर्ताहरुलाई प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट १६ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम २ प्रतिशत नगद देखि अधिकतम् १५...


















