प्रोग्रेशिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको दुई लाख एक हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरीदका लागि हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न...
प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ७०० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा इच्छुक जोकोही...
प्रतिकित्ता १२० रुपैयाँमै एनएमबि बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा...
नेप्सेमा सूर्यज्योति लाइफको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६।९७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०।२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।
लघुवित्तबाट लगानीकर्ताले पाएनन् लाभांश, ५३ मध्ये १६ कम्पनीले बाडे प्रतिफल, बाँकीको हात रित्तो
काठमाडौं । हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका हुन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई...
दोस्रो बजारमा ४६ कम्पनीको शेयर मूल्य एक हजार रुपैयाँ माथि, कुनको कति ?
काठमाडौँ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । नीतिगत अस्थिरताले शेयर बजारलाई थिचेर राखेको छ । शेयर बजार ओरालो लाग्दा अधिकांश कम्पनीहरुको शेयर मूल्य समेत घटि रहेको छ । दोस्रो बजारमा एक हजार शेयर भन्दा बढी...
खुला बजार कारोबार सम्बन्धी कार्यविधि संसोधन, एसडीएफ अन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा घटाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि’ संसोधन गर्दै बैंकमा हप्तामा तीन पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था गरेको छ। यसअघि बैंकहरुले हप्तामा आइतबार र बुधबार स्थायी निक्षेप सुविधा लिन पाउने व्यवस्था थियो...
सूर्यज्योति लाइफको ४६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सजेन्स (नेप्से) मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९।०८० मा घोषणा गरेको १०.२६ प्रतिशत बोेनश शेयर बापतको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर आज सूचीकृत भएको...
निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो समय कम्पनीको शेयर निरन्तर घट्दा मूल्य कट अफ प्राइस पुग्न थालेको हो । आज कम्पनीको शेयर मूल्य १५३.१० रुपैयाँमा सीमित भएको छ । अपर तामाकोशीको...
फाइनान्समा झुम्मिए लगानीकर्ता, नेपाल र जानकीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।...
१४.८३ अकंले घट्यो बजारः परिसूचक समेत खुम्चिदै, किन आइरहेको छ सुस्तता ?
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो तीन दिन बजार ओरालो लाग्दा लगानीकर्ताले ठुलो रकम गुमाएका छन् । मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता रहेका छन् । नीतिगत सुधारको लागि लगानीकर्ताले राष्ट्र बैंकको दैलोमा बेला बेला पुग्ने...
असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे रोक्का हुने
काठमाडौँ । असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने, नगरे रोक्का हुने काठमाडौं । लगानीकर्ता असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने हुन्छ । यदि नगरे खाता रोक्का हुन्छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना...
बिक्री हुन छोड्यो सूर्यज्योति लाइफको संस्थापक शेयर, दोस्रो पटक लिलामीमा
काठमाडौं । कमजोर व्यवस्थापनको कारण वित्तीय अवस्था खस्कँदै गएपछि सूर्यज्योति लाइफका लगानीकर्ताहरुलाई आफूसँग भएको संस्थापक शेयर बिक्री गर्न कठिन हुने अवस्थामा पुगेका छन् । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको तीन लाख कित्ता संस्थापक शेयर गत बैशाख २० गतेदेखि...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र...
नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले डाक्यो एकैपटक दुई आवको साधारणसभा, १०.५३% लाभांश वितरण गर्ने
काठमाडौं । नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले १८औं र १९औं वार्षिक साधारणसभा आउँदो साउन ६ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजेदेखि १८औं र १२...
नेशनल लाइफको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनी आराधना मल्लको नाममा रहेको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीनजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।...
सम्पूर्ण बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कति ?
काठमाडौं । यो साता शेयर लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन् । शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरुमा गिरावट आएसँगै लगानीकर्ताहरुले लाखौं रुपैयाँको लगानी गुमाउन पुगेका छन् र साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार समग्र शेयर बजार ८.२४ अंकले घटेर...
ग्रामिण विकास लघुवित्तको साधारणसभा आज
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार १५ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले...
कस्ता बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाँउछन्, यस्तो छ राष्ट्र बैंकको प्रावधान
काठमाडौं । प्राथमिक पुँजीकोषको अत्याधिक दबाबमा रहेका प्रमुख वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन राष्ट्र बैंकले अग्राधिकार शेयर जारी गर्न दिने भएको छ। वाणिज्य बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न...




















