प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै...


माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि नै उक्त शेयर संस्थापक शेयरधनीलाई खरिद आह्वान गरिसकेको जनाएको छ।...


प्रतिकित्ता एक हजार रुपैयाँमै युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।...


प्रतिकित्ता १०० रुपैयाँमै गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता जगेडा शेयर बिक्रीमा

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले जगेडामा रहेको शेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो। उक्त शेयर कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १००...


राधी विद्युतको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?

काठमाडौं । आज पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम शेयरधनीले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो । बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४...


आज यी १० कम्पनीको शेयर मूल्यमा देखियो सर्वाधिक चमक

काठमाडौँ । नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको हो । बजारमा झिनो सुधार आउँदा २ कम्पनीको...


पुँजी बजारमा झिनो सुधारः खुम्चियो कारोबार, लगानीकर्ताको मनोबल दरिलो बनाउनु आवश्यक हो ?

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजारमा सामान्य सुधारले लगानीकर्तामा उत्साह आउन सकेको छैन । नेप्से सूचक लगातार घट्दै २५०० को स्तरमा पुगेको छ, जसको कारण बजारमा अन्योलता कायम छ । यसले लगानीकर्ताहरूको मनोबलमा गिरावट ल्याएको...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । पछिल्लो समय सुस्त बन्दै गएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बन्दै गएको हो । आज झिनो सुधारदेखिएपनि लगानीकर्ता निराश बन्न पुगेका छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर सर्वाधिक खरिद बिक्री...


राधी विद्युतको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?

काठमाडौं । भोलि पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। भोलिसम्म कायम शेयरधनीले सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...


यूनिक हाईडेल कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि यही आउदो माघ ९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा आईपीओ निष्कासन...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्री गर्न लागिएको शेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने...


एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८.४५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन...


बलेफी हाइड्रोपावरको हकप्रद शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद शेयर किन्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यस शेयर खरिदका लागि आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिनेछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...


तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस १७ गते विभिन्न तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...


कर्णाली डेभलपमेन्ट बैंकको शेयर रोक्का: लगानीकर्ताद्वारा निर्णयको वैधानिक आधार स्पष्ट गर्न माग

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्न जारी गरेको प्रेस विज्ञप्तिको वैधानिक आधारबारे आम लगानीकर्ताहरूले प्रश्न उठाएका छन्। उनीहरूले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै उक्त निर्णय कुन कानूनको आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न...


एकैदिन पाँच कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर मुल्य समायोजन भएको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम् सिमेन्ट्स र डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । लक्ष्मी सनराइज...


वित्तीय अवस्था कमजोर आत्मनिर्भरमा माफियाको रजगज: सूचना चुहाएर शेयर मूल्यमा चलखेल, नेप्से मुकदर्शक

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ठूलो चलखेल भएको छ। कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएर बजारमा इन्साइडर ट्रेडिङको आरोप लागेको छ। कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्थामाथि...