नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी...
राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा अर्थमन्त्री पुनलाई असहयोग, राजीनामा दिन लागेका हुन् ?
काठमाडौं । पछिल्लो केही समयदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्दै आइरहेका छन् । उपाध्यक्ष डा. श्रेष्ठले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्ने मात्रै विषय नभएर बजेटमा समेत अर्थमन्त्रीलाई पर्याप्त सहयोग नगर्दा काइते...
नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारणसभाले पारित गरेको नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन बैंकले आग्रह गरेको हो । साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास...
लाभांश बुझिलिन सानिमा माई हाइड्रोपावरको आग्रह
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडल लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन कम्पनीले आग्रह गरेको हो । सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा...
प्रतिकित्ता १४५ रुपैयाँमै सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो । यो शेयरमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन्...
ग्रामीण विकास लघुवित्तको साधारणसभा भोलि, केके छन् एजेण्डा?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार १५ गते नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले गत...
बजार पुँजीकरण तथा कुल ग्राहस्थ उत्पादनः सेयर बजार मूल्यांकनमा पार्ने प्रभाव
काठमाडौँ । सेयर बजार मूल्यांकन गर्दा दुई मुख्य चरहरूको रूपमा बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादन (GDP) लाई लिने गरिन्छ । यी चरहरूले सेयर बजारमा रहेका कम्पनीहरूका साथै अर्थतन्त्रको आकार, अवस्था, त्यसमा हुन सक्ने सम्भावित प्रभाव र गतिविधीहरूको समेत...
हिमालयन रि र नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा कायम भएको छ । बिहीबार पनि नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...
घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । बजारले दोहोरो अकंको ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ता अब मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । मौद्रिक नीतिले केहि शेयर बजारलाई बाधा गर्ने नियम फुकुवा...
प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँमा उक्त शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९.४४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
एलआईसी नेपालको साधारणसभा आज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा आज असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय...
धितोपत्र बोर्डमा घुस काण्ड फेरि सुरु, पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति
काठमाडौं । अर्थमन्त्रालयबाट कामु अध्यक्ष बन्न गरेका सह–नरेन्द्र रानामगरले नेपाल धितोपत्र बोर्डमा पुनः घुस सेटिङ सुरु गरेका छन् । यसअघि रमेश हमालले काण्ड मच्चाए झै कामु अध्यक्षले पनि पौने दुई अर्ब बक्यौता भएको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई...
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको बैठक सकियो, के आयो निष्कर्ष ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्ने वा नगर्ने विषयमा भएको छलफल सम्पन्न भएको छ। समितिका संयोजक आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ हुन् ।उक्त समितिमा भएको छलफल भने गोप्य राखेका छन् । यस बिषयमा बोर्डका अध्यक्ष सिफारिस समितिका कुनै...
नेपाल फाइनान्ससहितय यी कम्पनीले गरे सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आज...
११.६० अकंले घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार
काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको शेयर बजार आज भने ओरालो लागेको हो । लगानीकर्ता अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । मौद्रिक नीति मार्फत नीतिगत सुधार हुने आशमा लगानीकर्ता छन् । सोहि...
चुक्ता पूँजी नपुगेका चार बीमा कम्पनी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा, कुनको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन पश्चात् चुक्ता पूँजी नपुगेका दुई जीवन बीमा...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले नकिनेपछि सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । शेयर किन्न...
बेष्ट फाइनान्सको संस्थापक शेयर खरीदमा परेको बोलपत्र आज खोलिँदै
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर खरीदका लागि परेको गोप्य शिलबन्दी बोलपत्र आज असार १२ गते खोलिने भएको छ । कम्पनीले असार ४ देखि ११ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले किन्न पाउने गरी तीन लाख ५६...
एलआईसी नेपालको साधारणसभा भोलि बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा भोलि असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय...


















