आईपीओ र हकप्रद बिक्रि अनुमति दिने बाटो सोबेनले खोल्यो, हिमालय ऊर्जालाई हकप्रद बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनिमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात्, १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद...


प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एक लाख ६१ हजार ५८०.७८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै शेयर बिक्रीमा ल्याएको हो । जसमध्ये संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार ५८०.७८ कित्ता संस्थापक शेयर...


एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, केके छन् एजेण्डा?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा असार २९ गते शनिबार गर्ने भएको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो । बैंकले...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक...


ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा आज, हकप्रद जारी गर्ने

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले आज असार ७ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको गत जेठ २१ गते बसेको संचालक समितिको बैठकले ललितपुरको सानेपामा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले हकप्रद शेयर जारी गर्ने...


आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि...


प्रतिकित्ता कतिमा किन्न सकिन्छ फाइनान्सको शेयर ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय फाइनान्स कम्पनीको शेयर मूल्यमा निरन्तर रौनक देखिन थालेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकनै ओरालो लाग्दा समेत फाइनान्स कम्पनीको शेयर मूल्य भने बढ्दो क्रममा रहेको हो । बिहिबार कारोबारमा आएका १५ फाइनान्स मध्य...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा कायम भएको छ । बिहीबार कालिका लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज उक्त कम्पनीको...


१०.४४ अकंले घट्यो पुँजी बजार, फाइनान्सको शेयरमा रौनक, तीन अर्ब ८७ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । बुधबार झिनो सुधार देखिएको बजार आज भने राताम्य भएको हो । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको...


ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा भोलि, हकप्रद जारी गर्ने

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले भोलि असार ७ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको गत जेठ २१ गते बसेको संचालक समितिको बैठकले ललितपुरको सानेपामा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले हकप्रद शेयर जारी गर्ने...


प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । यो शेयर विद्यमान संस्थापक शेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम...


प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि...


कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...


प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यस बहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको...


अभियान लघुवित्त र युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आज असार ६ गते वार्षिक साधारणसभा गर्दैछन् । अभियान लघुवित्तको चौथौं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे देखि शुरू हुनेछ ।...


धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले लिखित सुझाव माग्ने

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय भएको छ । समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । प्रक्रिया नै रद्द...


बुधबार यी १० कम्पनीको भयो सर्वोधिक कारोबार, कुनको कति ?

काठमाडौँ । साताको चौथो कारोबारको दिन शेयर बजार एकल अकंले बढेको छ । दिनभर उताप चडाब देखिएको बजारमा अन्तिम समयमा सुधार देखिएको हो । शेयर बजारमा सुधार देखिएपनि कारोबार भने खुम्चिएकोे छ । पछिल्ला दिनमा चार अर्ब भन्दा माथिको...


सामान्य अंकले बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता, कारोबार भने खुम्चियो

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार...


शेयर बजारमा सङ्कुचन देखिदा राज्यले गुमाउँदै करोडौँ राजस्व, के नीतिगत अस्थिरता नै बाधक हो ?

काठमाडौँ । शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । बजारले निरन्तर ओरालो गति लिँदा त्यसको प्रत्यक्ष असर राज्यले प्राप्त गर्ने राजस्वमा गरी रहेको छ । नियामकको नजरमा पुँजी बजार नपर्दा राज्यले नै घाटा व्यहोर्न गरिरहेको हो । लगानीकर्ता...