दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको एक करोड...
राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी, पर्ख र हेरको अवस्था किन ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ । देश निर्वाचन तिर अघि बढेको...
नेपाल लाइफमा कुन सञ्चालकको शेयर स्वामित्व कति?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूको कुल ५६ लाख १४ हजार ६३९ कित्ता शेयर स्वामित्व रहेको छ। जसमध्ये सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको मात्रै ४८ लाख ४४ हजार १३० कित्ता शेयर स्वामित्व रहेको छ। दोस्रोमा सञ्चालक...
वर्षदिनमा स्काइवाक टावरको व्यापार २ करोडले घट्यो, धरहरा टाउको दुखाई बन्दा आईपीओको रणनीति
काठमाडौँ । आकाशमा सिसामाथि हिडेको अनुभव दिने स्काइवाक टावर सञ्चालन गर्ने वन्डर्स नेपालको व्यापार निरन्तर घट्दो अवस्थामा रहेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार वर्षदिनको अवधिमा यसको व्यापार करिब २ करोड रुपैयाँ अर्थात् १७.१४ प्रतिशतले घटेको हो ।...
एनआईसी एशिया बैंकले हकप्रद जारी गर्ने, पूर्व सहमतिको लागि राष्ट्र बैंकमा पेश
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ को अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार...
नेपाल लाइफको साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा पुस १९ गते शनिबार सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको लागि...
सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज पुस २० गते नेप्सेमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भालि पुस २१ गते बूक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको...
सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको छ। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा...
सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति...
वित्तीय रुपमा अब्बल अपर हेवा खोला हाइड्रोपावर, क्रेडिट रेटिङमा सुधार
काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय अवस्था मजबुत बन्दै गएपछि क्रेडिट रेटिङ सुधार गरिएको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको इश्यूअर रेटिङलाई ‘त्रिपल बी माइनस’ मा पुर्याएको छ, जुन रेटिङ भएका संस्थाहरूले समयमै आफ्ना वित्तीय...
नेपाल लाइफको साधारणसभा भोलि बस्दै, २१.०५ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा भोलि पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि शुरू हुँदैछ। सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...
सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव...
यी तीन माध्यमबाट हेर्नुहोस् रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ नतिजा
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबनन्धक ग्लोबल आइएमई क्यापिटलले आज बाँडफाँड गरेको छ। गोलाप्रथाबाट बाँडफाँड गरिएकाले भाग्यशाली १८ हजार ४९५ जना आवेदकले आईपीओ हात पारेका छन् भने ५ लाखभन्दा बढी आवेदकहरूको हात रित्तो...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४...
सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पुस ४ गतेदेखि खुलेको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार...
सुपर मादी हाइड्रोपावरको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गते सकिने भएको छ। कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित...
लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै
काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...
हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि शेययरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार पछिल्लो समय उतार चढाब भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख...




















