सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारणसभा शेयरको इकइन अवधि आउँदो साउन ११ गते सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गर्दा ५ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ६...
प्रभु महालक्ष्मी लाइफको १५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
यो साता नेप्सेमा २ करोड ९ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर सूचीकृत भएको छ। नारायणी विकास बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर, याम्बालिङ्ग हाइड्रोपावरको ७० लाख कित्ता शेयर...
सक्रिय लगानीकर्ता बाहिरिँदा बजारमा दबाब, कस्तो रह्यो साता ?
काठमाडौं । साताभरको शेयर बजार गतिविधि हेर्दा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। पाँच कारोबार दिन सञ्चालन भएको बजारमा सूचक समग्र रूपमा ओरालो लाग्दा कारोबारको आकार र बजार मूल्यसमेत खुम्चिएको हो । अघिल्लो साताको अन्तिम दिन २७२४.०३ अंकमा रहेको...
को हुन् धितोपत्र बोर्डको बागडोर सम्हाल्न आएका डा. गोपाल प्रसाद भट्ट ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै नेपालको पुँजी बजार नियामक निकाय सेबोन को नेतृत्वमा नयाँ अध्यक्ष...
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त रहेको...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजारमा सामान्य सुधार आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६३ अकंले घटेर २७०२.११ बिन्दुमा कायम भएको हो । आज ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ४८...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से इण्डेक्स १.६३ अंकले बढेर २७०२.११ को विन्दुमा कायम हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज ३५३ कम्पनीहरूको १ करोड ९ लाख २२ हजार ३२५...
शेयर बजारमा झिनो सुधारः लगानीकर्तामा छैन विश्वास, अर्थमन्त्री वाग्लेसँग छन् त्रसित !
काठमाडौँ । पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिएको छ । बजार सूचक लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको छ भने कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । बजारमा सहभागिता घट्दै जानुका साथै...
याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। आज नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएका हुन्। याम्बालिङ्ग हाइड्रोपावरले...
जेठ महीनामा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । जेठ महीनामा बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरू सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले ८६ निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकको जेठ ५ गते, जेठ ११ गते, जेठ १५ गते, जेठ १९...
एक–एक घण्टामा नेप्से इन्डेक्स तल जान्छ कि माथि हेर्दैनौंः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक–एक घण्टाको फरकमा नेपाल स्टक मार्केटको इन्डेक्स तल जान्छ कि माथि नहेरी युग युगका लागि हुने गरी दूरगामी कार्यमा आफूहरूले ध्यान दिइरहेको बताएका छन्। उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।...
४७ बैंक-वित्तीय संस्थाद्वारा १ खर्ब ६२ अर्ब शेयर कर्जा प्रवाह: बजारमा छैन रौनक, कहाँ गइरहेको छ पैसा ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा आधारित कर्जा...
यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर...
हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण पुनः असार २६ गते बस्ने
काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरको स्थगित भएको साधारणसभा पुनः बस्ने भएको छ । कम्पनीले असार २३ गते साधारणसभा बिग बैक्वेट एण्ड इभेन्ट्स, टौखेल ललितपुरमा साधारणसभा आह्वान गरेको हो। हिजो दिँउसो ३ बजेको स्थगित साधारणसभा पुन आह्वान गरेको हो ।
युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रि ल्याएको छ । कम्पनीले दोस्रोपटक सात दिने सूचना जारी गदै लघुवित्तको शेयर बिक्रिमा ल्याएको हो । लघुवित्तका शेयरधनीहरु प्रिम बहादुर थारुको आफ्नो नाममा रहेको ५०० संस्थापक शेयर कित्ता मिनराज चौधरीको नाममा...
संस्थापक शेयर खरिद बिक्रि र नामसारीमा प्रकृयामा कडाई, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयर खरिदबिक्री तथा नामसारी प्रक्रियामा थप कडाई गरेको छ । राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन...
बजार घटेपनि यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार आज एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको हो । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बिहीबार नेप्सेमा ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ कराड ४८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, युनाइटेड...
पुँजी बजार निरन्तर सुस्तः कारोबार साढे ३ अर्बमा सीमित, किन छ डरको वातावरण ?
काठमाडौँ । पछिल्ला दिनमा नेपाली शेयर बजार निरन्तर दबाबमा देखिएको छ । बजार सूचक लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको हो । कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएपछि बजारमा सहभागिता घट्दै गएको संकेत स्पष्ट देखिन्छ...

















