मर्जर र हकप्रद प्रस्ताव सहित अभियान लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३० गते मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा...


एभरेष्ट कलरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

काठमाडौं । एभरेष्ट कलरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। असार ९ गते सिडिएससी, शेयर रजिष्ट्रार र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो। अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने...


युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेणडाहरु

काठमाडौं ।  युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोालाएको छ । कम्पनीले असार ३१ गते काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजे साधारणसभा डाकेको हसभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने र्निाय गरेको छ। त्यस्तै, कम्पनीमा हाल...


शेयर बजारका सडक छापामारहरू रातारात अर्बपति, सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा पर्लान् ?

समाचार टिप्पणी काठमाडौँ ।नेपालको शेयर बजार फेरि एकपटक त्रास र अन्योलको केन्द्रमा पुगेको छ । नयाँ सरकार गठनसँगै बजारले निरन्तर ओरालो यात्रामा लागि रहेको हो । लगातारको गिरावटले लगानीकर्तालाई झन् चिन्तित बनाएको छ । विगतमा राजनीतिक परिवर्तन, अर्थमन्त्रीको नियुक्ति...


सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००...


भारी गिरावटमा समेत यी कम्पनीका लगानीकर्ता मख्ख, कुनले कति कमाए ?

काठमाडौँ । शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २६७४.४८ बिन्दुमा कायम भएको हो । कारोबार समेत निरन्तर सुस्त बन्दै गएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच...


माफिया भाग्दा शेयर बजारमा गिरावटः फाइनान्स र हाइड्रोका लगानीकर्ता डुबे, अझै छैन सुधारको अवस्था !

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पूँजी बजारमा निरन्तर दबाब देखिँदै आएको छ । नेप्से परिसूचक लगातार ओरालो लागेसँगै बजारमा भारी गिरावट कायम छ । सूचकसँगै कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ भने बजार सहभागिता कमजोर बन्दै गएको छ...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से २६.१६ अंकले घटेर २६७४ को विन्दुमा कायम हुँदा ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ। यसदिन आँखुखोला जलविद्युत कम्पनी, सोपान...


नबिल बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ३,८९,२५१ कित्तासंस्थापक शेयर एकमुष्ट बिक्रीमा आएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५...


स्वाभिमान लघुवित्तको साधारणसभा असार ३० गते, यस्ता छन् प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्तको नबौ बार्षिक साधारणसभा असार ३० गते हुने भएको छ। कम्पनीको रुपन्देहीमा रहेको केन्द्रिय कार्यालयमा साधारणसभा ११ बजे सुरु हुने भएको छ। लघुवित्तले सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, संस्थापकतर्फबाट चार संचालक र ,सर्वसाधारणबाट एक जना...


प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकको ९ जना संस्थापक शेयर बिक्रिमा ल्याएको हो । कम्पनीले हाल संस्थापक शेयरधनीको लागि उक्त शेयर बिक्रिमा ल्याएको हो ।


माउन्ट एभरेष्टको आईपीओमा कति पर्यो आवेदन?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आज असार ८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा अत्यधिक मात्रामा आवेदन परेको छ। कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड...


बजार घट्दा समेत सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४६ अकंले घटेर २७००.६५ बिन्दुमा कायम भएको हो । आज ३५३ कम्पनीको ८१ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६...


आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । सोमबार नेप्से १.४६ अंकले घटेर २७०० को विन्दुमा कायम भएको छ। आज ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ। आज सबैभन्दा धेरै शेयर...


रोकिएन शेयर बजारको राताम्यः दैनिक गुम्दै करोडौं लगानी, किन अर्थमन्त्रीमाथि अविश्वास ?

काठमाडौँ । धितोपत्र बोर्डले नयाँ अध्यक्षका रूपमा गोपाल भट्टको जिम्मेवारी पाए पनि नेपाली शेयर बजारमा अपेक्षित सुधार देखिन सकेको छैन । मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयपछि नेतृत्व परिवर्तनसँगै बजारमा केही सकारात्मक संकेत देखिने अपेक्षा गरिएको भए पनि त्यसअनुसार सूचकमा सुधार...


एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको ३४५ औं बैठकले यस्तो निर्णय गरेको हो। बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय...


माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिरहेको आईपीओ भर्ने आज असार ८ गते अन्तिम दिन हो। यसमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३०...


अर्थमन्त्रीले शेयर लगानीकर्तालाई झुक्याए, पुँजिगत लाभकर झनै बढ्यो, अन्तिम कर ‘सम्भवै छैन’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर लगानीकर्ताहरुलाई झुक्याएको पाइएको छ । बजेट बक्तव्य र आर्थिक विधेयकमा फरक फरक ब्याख्या गरेका कारण शेयर कारोबारबाट लगानीकर्ताहरुले गत वर्षको तुलनामा झनै बढी कर तिर्नुपर्नेछ भने अन्तिम कर हुने व्यवस्था पनि कही...


प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ६।२५ प्रतिशत ब्याजदरमा ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार...


प्रिमियम आईपीओ तयारीबीच मारुती सिमेन्टको ९ महिनाको व्यापार झण्डै ४ अर्ब, पूर्वी क्षेत्रमा बलियो पकड

काठमाडौँ । प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको व्यावसायिक घराना गोयल समूह र राठी समूहको लगानी रहेको मारुती सिमेन्ट लिमिटेडले पछिल्लो समय व्यापार, नाफा र वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाली सिमेन्ट बजारमा ‘मारुती’ ब्रान्डप्रतिको बढ्दो...