यो साता कस्तो रहयो शेयर बजार ?

यस साता नेप्से परिसूचक साढे ३६ अंक घटेर बन्द भएको छ। गत साता २१२६।४८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३६।६४ अंक अर्थात १।७२ प्रतिशत घटेर २०८९।८४ विन्दुमा बन्द भएको छ। ५ कारोबार दिनमध्ये ३ दिन नेप्से परिसूचक बढेर...


प्रभु बैंकको मुनाफा ४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

प्रभु बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ । यसअवधिसम्म्मा बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८।५४ प्रतिशत...


नेपाल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा देखियो सुधार, अन्य वित्तिय सूचक कस्तो ?

नेपाल बैंको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६।७० प्रतिशत बढी...


कृषि विकास बैंकको खुद नाफा बढ्यो, लाभांश क्षमता कति ?

कृषि विकास बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही...


नेपाल फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा गिरावट

नेपाल फाइनान्स लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७।१३...


लाभांशको सिजनमा लगानीकर्ताको आकर्षणमा रहेका लघुवित्तको शेयर मूल्य घट्दै, २ हजार माथि तीन कम्पनीको मात्रै शेयर मूल्य

काठमाडौं । बिहीबार नेप्से झिनो अंकले बढेसँगै माइक्रोफाइनान्स उपसूचक पनि उचालिएको छ । यद्यपि माइक्रोफाइनान्स सेक्टरबाट कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा भने गिरावट आएको छ । कारोबारको अन्तिम दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५१ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ करिब साढे ६ लाखको आवेदन

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओ करिब साढे ६ लाखको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा ६ लाख ३६ हजार १३८ आवेदकबाट ७२ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको ७२ लाख ६४ हजार ९४०...


एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७९र८० को लागि एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना एनआईसी एशिया...


एनआईसी एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकको शेयर मूल्य ५ सय माथि, अन्य कुनको मूल्य कति ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन वाणिज्य बैंक उपसूचक उचालिएको छ । नेप्से सूचांक ३ अंकले बढेसँगै बैंक उपसूचक पनि ०.४५ प्रतिशतले उचालिएको हो । बिहीबार वाणिज्य बैंकअन्तर्गत कुल १८ बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १२ बैंकको शेयरमूल्य...


साउन २३ गतेदेखि रिलायबल लाइफको प्रिमियम आईपीओ खुला हुदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...