धितोपत्र बोर्डद्धारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूची सहित)

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक...


लाभांशको सिजन नजिकियो, उत्कृष्ट लाभांश दिने कम्पनीहरुको लाभांश इतिहास हेरौं

काठमाडौ । लाभांशको सिजन सुरु हुने बेला भईसकेको छ। क्यापिटहरुले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । अहिले आकर्षक लाभांश दिने कम्पनीमा लगानीकर्ताको ध्यान हुनु स्वभाविक नै हो ।गत आर्थिक वर्षमा सर्वाधिक धेरै लाभांश दिने कम्पनीहरु कुन कु हुन्...


रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफको आईपीओमा दोस्रो दिनमा ६ लाख आवेदन दिएका छन्। कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीको आईपीओमा...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि सेञ्चुरी डिभेन्चर २०८८...


नेप्सेमा दोहोरो अंकको सुधार, ४ उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५...


हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको...


आइएमई लाइफको शेयरमा लगानीकर्ताहरुको निरन्तर आकर्षण, अन्य यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । लामो समयको आशपछि नेप्सेमा हरीयाली छाएको छ। नेप्सेमा सुधार आँउदा निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको आइएमई लाइफको शेयरमा आज पनि लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, शिवम् शिमेन्टस, नेपाल रिपब्लिक मिडिया, हिामलयन लाइफ, सोल्टि होटल, अपर तामाकोशी, हिामलयन...


प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्टको आईपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाण्डौ । प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको पहिलो चरणको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट...


दोस्रो बजारमा प्रवेश भएदेखि आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियामा लगानीकर्ताको निरन्तर आकर्षण, यस्तो छ कारण

काठमडौं । दोस्रो बजारमा प्रवेश गरेदेखि दुई कम्पनीको शेयरमा निरन्तर लगानीकर्ताहरुको आकर्षण निरन्तर बढीरहेको छ। आज पनि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको यी दुई कम्पनीको नै खरिदबिक्रि उच्च रहेको छ ।दोस्रो बजारमा आइएमई लाइफको शेयर ५ सय ७३ रुपैयाँमा...


नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार संस्थाको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट...