स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले...


सन नेपाल नेपाल लाइफको आईपिओ साउन ३२ गतेदेखि खुल्ला हुने, ७६ लाख ८० हजार कित्ता आईपिओमा सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्री सम्पन्न गरेको सन नेपाल लाइफले अब सबै आम सर्वसाधारणको लागि ७६ लाख ८० हजार कित्ता आईपिओको बिक्री खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार यही...


लगानीकर्तालाई झुक्याउने काम नगरौ, इन्साईडर ट्रेडिङ र चलखेल छानविन गर्न माग: प्रदेश पाँच शेयर लगानीकर्ता फोरम इन्साईडर

काठमाडौं । लगानीकर्तालाई झुक्याउने काम नगरौ भन्दै प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले ध्यानाकर्षण गरेको छ । फोरमले बैंकको गलत वित्तिय विवरणको कारण आम शेयर लगानीकर्तालाई पर्न गएको असर प्रति गम्भिर ध्यानाकर्षण जनाउदै आज एक विज्ञप्ती जारी गरेको छ। कृषि...


रिलायबल लाइफको आईपीओमा साढे तीन लाख आवेदकले दिए आवेदन

काठमाडौं । रिलायबल लाइफको आईपीओमा आवेदन खुलेका  पहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदकद्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेको छ । कम्पनीले प्रतिशेयर...


पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लेखा प्रमुख सहायक प्रबन्धक तहमा मन्दिप अधिकारी नियुक्त भएका छन् । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि...


शेयर मूल्यमा नबिललाई उछिन्दै एभरेष्ट बैंक, गोलभेडाको मूल्यमा तीन बैंकको शेयर किन्ने अवसर (सूचि सहित)

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । दोस्रो बजारमा आज बैंकिङ्ग उपसूचक सबैभन्दा बढी प्रतिशतले घटेको देखिएको छ । नेप्सेमा आज कारोबार भएका १८ बाणिज्य बैंकहरुमध्ये प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको...


शेयरप्रो सेक्यूरिटीजद्धारा डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छूट

काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि. ले आजकै मिति (साउन २३) बाट लागू हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यातामा शतप्रतिशत छूटको अफर ल्याएको छ । यस छूट योजना अन्तर्गत पहिलो ३६५ जना...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । मंगलबार ग्लोबल...


नेप्से हरियालीमा फर्कन सकेन, सबै उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजार अंकले घटेको छ । सोमबार झिनो अंकले गिरावट आएको नेप्सेमा आज २८ अंकको गिरावट आउदा नेप्से हरियालीतर्फ बढ्न नसकेपछि सबै उपसूचकमा रातो पोतिएको छ । मंगलबार नेप्सेमा गिरावट आउदा शेयर...


स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ...