श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट, यी तीन साइटबाट हेर्नुहोस् नतिजा ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार...


श्री कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी...


प्रतिकित्ता ५२९ मै जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २९...


संस्थापक शेयरधनीको लागि प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सोमबार अर्थात आजदेखि बिक्रीमा राखिएको शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिदका...


बरुण हाईड्रोपावरको २ लाख ३८ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख ३८ हजार कित्ता बढी अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको २...


सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्रीदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारअर्था आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


ओरियन्टल होटलले हकप्रद निष्काशन गर्ने, वार्षिक सभा आह्वान

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । होटलले असोज ३१ गते, शुक्रबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११...


सिटी होटलको हकप्रद निष्काशन तथा बिक्री आजदेखि खुला

काठमाडौं । सिटी होटल लिमिटेडको हकप्रद शेयर निष्काशनमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८...


रिभर फल्स पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...


आईपीओको खेती बन्द होस्, उत्पादन र बजार विस्तार नभएसम्म मार्केटमा प्रवेश गर्न दिँदैन: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जस्तो सुकै कम्पनीको आईपीओ स्वीकृत नहुने बताएका छन् । आज लगानीकर्ताका २२ बुँदे मागको जवाफ दिदै उनले भने, ‘आईपीओ पुँजी संकलनको लागि आवश्यक छ, तर यो प्रक्रिया सहज छैन । अहिले...


समयमै सूचना पेश गर्ने सूचीकृत कम्पनीहरूलाई नेप्सेको आदेश, के छ जारी पत्रमा ?

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत सबै संस्थाहरूका लागि सूचना तथा जानकारी समयमै र तोकिएको माध्यममार्फत उपलब्ध गराउनुपर्ने आदेश जारी गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र धितोपत्र सूचीकरण सम्झौतामा उल्लेखित शर्तअनुसार...


हिमस्टार उर्जासहित यी १० कम्पनीको शेयरमूल्य उच्च बृद्धि

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको करोडौ लगानी, दशैंको प्रभाव परेको हो ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो यात्रा कायम रहँदा लगानीकर्ताको करोडौं रकम डुबेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक वातावरण सिर्जना भएको छ । दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका...


साताको पहिलो दिनः युनियन हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३३४ वटा कम्पनीहरुको चार अर्ब ४०...


एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयरबिक्रीमा, सबैले किन्न पाउने

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकको विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखिएको हो । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी...


सनराइज होल्डिङ्गसले आईपीओ जारी गर्ने, वार्षिक सभा आह्वान

काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते कम्पनीको दोस्रो वार्षिक...


आज नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता शेयरको लक इन अवधि सकिदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता शेयरको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख...


आरबिबि फोकस ४० मा खरिद आवेदन दिने समय लम्बियो, अब असोज १ गतेसम्म दिन सकिने

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ । संस्थाले भदौ १८ गतेदेखि आवेदन खुला गरेको थियो । आरबिबि...


एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार कित्ता अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आजदेखि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामीमातर्फ...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २७८१।०० विन्दुमा बन्द भएको नेप्से, यस साता २।२० प्रतिशत अर्थात ६१।२३ अंक घटेर २७१९।७७ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनका लागि बजार...