मेरो किसानले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । मेरो किसान लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच चैत्र २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आईपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने...
यी लिंकबाट हेर्नुहोस् शिखर पावरको आईपीओ नतिजा
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ देखि २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिक्री प्रबनधक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड गरेको छ। कम्पनीले जम्मा १ लाख ८४ हजार २६० जना सर्वसाधारणका लागि १८ लाख ४२ हजार...
शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ...
शिखर पावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड गरिंदै
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिहान साढे ८ बजे बाँडफाँड गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२...
पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित शेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण...
नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रति इकाई मूल्य १ सय रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई...
बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुसँग अर्थमन्त्रीको भेटवार्ता
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुबिच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला...
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा शाईन रेसुङ्गा र एनआरएन इन्फ्रास्क्टरको बोनस शेयर सूचीकृत भएको छ। शाईन रेसुङ्गाको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता र एनआरएन इन्फ्रास्क्टरको ४० प्रतिशत बोनस शेयर वापत ५१ लाख ३७ हजार ४ हजार...
यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्से यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
२६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झर्दा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से उच्च अंकले घटेपछि आज उत्पादन तथा प्रशोधन मात्रै उपसूचक...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्मे भएको छ। शेयर बजार घट्दा आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेशनल हाईड्रोपावर, अपर होपाखोला, एसवाई प्यानल, रिदि पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, हिमाल दोलखा हाईड्रोपावर, पिपुल्स हाईड्रोपावर, मञ्जु श्री फाइनान्स...
कार्की आयोगको प्रतिवेदन खै ? भन्दै माईतीघरमा युवाहरूको कालोपट्टी बाँधेर प्रदर्शन
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। सोमबार युवाहरूको एक समूहले माईतीघर मण्डलामा भेला...
दोल्ती पावरको लकइन अवधि सकिंदै
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको साधारण शेयरको लकइन अवधि वैशाख ७ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकको ३७ लाख ५५ हजार ४०२ कित्ता, आयोजना प्रभावितको १ लाख ४१ हजार ८२० कित्ता र कर्मचारीको २० हजार ४६२ कित्ता...
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका फरार पूर्व अध्यक्ष श्रेष्ठ प्रकाउ
काठमाडौं । निक्षेपकर्ता र संस्थाको हितविपरीत काम गरेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। गैरकानुनी तवरले बैंकिङ कसुरमा संलग्न रहेको अभियोग लागेका श्रेष्ठलाई लामो समयको...
लगानी अघि सोच्न सेबोनको सुझाव: ‘शेयर बजारमा हतार होइन, सूचनामा आधारित निर्णय आवश्यक’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ। ग्लोबल मनी वीक २०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा...
हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी यशस्वीका इन्टरनेशनल प्रा.लि को नाममा रहेको ९ लाख ९९ हजार १६७.०६ कित्ता र विश्वेस श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट जारी...
प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको १४ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा...
कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन २६...
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो । कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार...
कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल
काठमाडौं । भरतपुर–चितवनमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले नेपालमा औषधि उत्पादन क्षेत्रलाई विस्तार गर्दै आइरहेको छ। करिब १ विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको यस उद्योगले विगत करिब १३ वर्षदेखि विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै देशभरका बिक्री डिपोमार्फत बजारमा आपूर्ति...


















