यी तीन माध्यमबाट हेर्नुहोस् बेनी हाइड्रोपावरको आईपीओ रिजल्ट
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको...
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए शेयर
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज असोज ५ गते बिहान बाँडफाँड गरेको छ। कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज सोमबार बिहान ९ बजे...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने, साधारणसभा असोज २८ गते
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित १८औँ वार्षिक साधारण सभा बोलाएको...
हिमालयन बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको नाममा रहेको ३ लाख...
शेयर बजार सुस्ताउँदा सरकारको खल्ती रित्तिँदै, दुई महिनामै घट्यो १ अर्ब ५० करोड राजस्व
काठमाडौं । शेयर बजारमा आएको सुस्तताले सरकारको राजस्व संकलनमा समेत असर देखिन थालेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा शेयर कारोबारबाट उठ्ने पूँजीगत लाभकर उल्लेख्य रूपमा घटेको छ। साउन र भदौमा सरकारले यस्तो करबापत १ अर्ब...
बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ भोलि असोज ५ गते बिहान बाँडफाँड गर्ने भएको छ। कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले भोलि सोमबार बिहान ९...
थ्रीस्टार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, तीन आर्थिक वर्षको साधारणसभा आह्वान
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले एक शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले आगामी नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा आह्वान गर्दै उक्त प्रस्ताव पेस गर्ने भएको हो। कम्पनीको असोज २ गते...
माछापुच्छ्रे बैंकको साधारणसभा असोज २८ गते, लाभांश पारित गरिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा असोज २८ गते पोखरामा बोलाएको छ। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको ५६५औँ बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।...
एक वर्षमा नेप्से १४४ अंक घट्यो, बजार पुँजीकरण पनि खुम्चियो
काठमाडौँ । २०८२ साउन मसान्तमा २७८८.३७ रहेको नेप्से सूचकाङ्क २०८३ साउन मसान्तमा २६४३.८४ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । २०८३ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण ४५ खर्ब ४७ अर्ब ७५...
शुक्रबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अकंले बढेर २६४७.२२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा कायम भएको छ। आज २ करोड १२ लाख २७ हजार ७६१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको...
पुँजी बजारले लय समातेको संकेतः कारोबार समेत बढ्दै, के छन् बढ्ने आधार ?
काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन उकालो लागेको छ । नयाँ सरकार गठनपछि निरन्तर दबाबमा रहेको बजार पछिल्लो समय सरकारले अघि सारेका सुधारात्मक कदमसँगै सकारात्मक दिशातर्फ फर्किन थालेको देखिएको छ । अर्थ मन्त्रालयले शेयर बजारमा सुधार ल्याउँदै लगानीकर्ताको...
आईपीओ निष्कासनमा कडाइ, नेटवर्थ १०० रुपैयाँभन्दा कम भए अनुमति नपाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिको मापदण्ड थप कडा बनाउने तयारी गरेको छ। बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सार्वजनिक गर्दै प्रतिशेयर अंकित मूल्यभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनको...
गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आज असोज २ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समतिको १६८औं बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई हालको...
आरविवि म्युचुअल फण्डका दुई योनजाको नगद लाभांश घोषणा
काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी योजनाले आर्थिक वर्ष २०८२/८३ तथा सो अवधिसम्मको...
सूर्यकुण्ड हाइड्रोले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरू
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने भएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभा असोज २३ गते शुक्रबार दिउँसो...
दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आगामी दशौँ वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाउन लागेको हो । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३...
सर्वोत्तम पेन्ट्सको साधारणसभा असोज २५ गते बस्दै, १० प्रतिशत बोनस शेयर प्रस्ताव
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २५ गते गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ८६औं बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार साधारण सभा असोज २५...
लाभांश पारित गर्न निफ्राले असोज २३ गते बोलायो साधारणसभा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौं वार्षिक साधारणसभा असोज २३ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको १९३औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे शुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३...
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १७७ कम्पनीको शेयर मूल्य...



















