आईपीओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

काठमाडौं। चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ। कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ७ गते बुधबार दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश तथा प्रतिफल पाउन आजसम्म शेयर तथा इकाईधनी कायम...


मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बिक्री अवधि थप, असोज १५ सम्म आवेदन दिन सकिने

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री अवधि थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि फण्डको इकाई बिक्री अवधि असोज १५ गतेसम्मका लागि थप गरिएको हो। मुक्तिनाथ म्युचुअल फण्ड २...


एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बिक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंकको कोष प्रवद्र्धन तथा एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन हुने एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन...


लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी असोज २८ गते २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...


नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा जलविद्युत् क्षेत्रको प्रकृति र पूँजी आवश्यकतालाई ध्यानमा राखी पुनरावलोकन गर्न माग गरेको छ ।...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०६ अकंले बढेर २६५४.२८ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।...


पुँजी बजारमा हरियालीः ७ अर्ब पुग्यो कारोबार, यी कारण आउन सक्छ रौनक !

काठमाडौँ । नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर रहेको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि हिजो शेयर कारोबार प्रभावित भए पनि आज बजारमा सामान्य सुधार देखिएको छ । केही समयदेखि दबाबमा रहेको शेयर बजारमा पछिल्लो सुधारले लगानीकर्ताको...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ को विन्दुमा कायम भएको छ। आज २ करोड १५ लाख ८० हजार ११५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार...


लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखपरीक्षक प्रतिवेदन सहितका वित्तीय...


पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सम्झौताअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख...


मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव...


नेप्सेमा आजदेखि नियमित कारोबार खुल्ने, ७२ ब्रोकरको डाटा सेन्टरको समस्या समाधान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ । ७२ वटा कारोबार सदस्यका सर्भर रहेको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेले पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्ने जनाएको हो । नेप्सेले...


नबिलका दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले भोलि असोज ७ गते बुधबार एक दिनका लागि बुक...


हिमालयन ८०–२० को मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को इकाईमूल्य समायोजन भएको छ। फण्डले नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो। नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपछि हिमालयन...


कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई पारित १५ प्रतिशत नगद लाभांश वितरण शुरु गरेको छ। बैंकको भदौ ३१ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले नगद लाभांशमा लाग्ने करसमेत समेटेर १५ प्रतिशत नगद...


३०० दिनभन्दा बढी शेयर होल्ड गर्दा लाभांशमा कर घट्ने, सरकारले गर्यो नयाँ व्यवस्था

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायबाट प्राप्त हुने लाभ रकममा लाग्ने करसम्बन्धी व्यवस्था संशोधन गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै लामो अवधिसम्म शेयर स्वामित्वमा राख्ने लगानीकर्तालाई करमा छुट दिने व्यवस्था गरेको हो। सूचनाअनुसार, नेपाल...


आज नेप्सेमा कारोबार बन्द भएको विषयमा अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा धितोपत्र कारोबार स्थगन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले २०८३ साल असोज ५ गते प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र...


७२ ब्रोकरको सर्भर राखिएको डेटा सेन्टरमा समस्या, नेप्सेको कारोबार स्थगित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ। नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको हो। नेप्सेका अनुसार ब्रोकर कम्पनीहरूको सर्भर राखिएको...


नेप्सेको सिस्टममा फेरि गडबडी, कारोबार नै रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा प्राविधिक समस्या देखिएपछि आजको शेयर कारोबार प्रभावित भएको छ। प्राविधिक समस्या आएपछि नेप्सेमा नियमित रूपमा हुनुपर्ने कारोबार हुन सकेको छैन । डाटा हबमा ‘र्‍यान्समवेयर अट्याक’ भएकाले टीएमएस सञ्चालन गर्न सकिएको छैन...