ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत...


कालिञ्चोक दर्शनको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर...


एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। एनआरएनको ४० प्रतिशत र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार दोस्रो बजारको अन्तिम मूल्यलाई आधार मानेर...


आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति?

काठमाडौं । आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सर्वोत्तम सिमेन्ट, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश पाउनेछन्। कृषि विकास बैंकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर,...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्री खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर आजदेखि बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र...


राधी विद्युतले हकप्रदले निष्काशनको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएसँगै कम्पनीले...


भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ...


एनआईसी एशिया क्यापिटलनको नयाँ सेवा सञ्चालनमा, यसरी लिनुहोस् फाइदा

काठमाडौं । एन आई सी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further...


जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले...


झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


शेयर बजारमा उत्साहजनक कारोबार, यी सूचकमा छायो हरियाली

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६...


एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा सामान्य सुधार आँउदा एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी, हिमालयन रि, बन्दीपुर केबुलकार, उन्नती सहकार्य, वरुण हाईड्रोपावर, नाग्दी पावर, नेपाल पुनर्बीमा र राद्यी पावरको सर्वाधिक कारोबार भएको...


उन्नती सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८७ हजार ३७१.०९ कित्ता संस्थापक समूहको शेयर सर्वसाधारण समूहमा परिणत भएको छ। यससँगै हाल कम्पनीको कुल सूचीकृत २४ लाख ६८ हजार ६५७.३६ कित्ता शेयरमध्ये संस्थापक समूहतर्फ १५ लाख ४०...


कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्। एनआरएनले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश...


वैदेशिक रोजगारीमा रहेकाले सोलु हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज मंसिर १० गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...


शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद...


यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार आएको छ । पछिल्लो समय बजारमा निरन्तर रौनक देखिन थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख...