‘शेयर बजारको लगानी बालुवामा पानि’: हैरानीमा लगानीकर्ता, अझै किन छ खतरा ?

काठमाडौं । शेयर बजार राताम्य अवस्थामा छ । शेयर लगानीकर्ताले खर्बौं रकम गुमाइरहेका छन् । पछिल्ला दिनमा नेपालको बजार निरन्तर राताम्य बन्दै जाँदा लगानीकर्तामा गहिरो निराशा छाएको छ । बजार सूचकांक लगातार ओरालो लाग्दै जाँदा लगानी बालुवामा पानि जस्तै...


दोर्दी खोलाको स्थगित विशेष साधारणसभा पुनः आह्वान, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले असार १ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि सञ्चालक समितिको बैठक बसेर पुनः सभा आह्वान गरेको छ। असार १ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ९ गते...


मध्य ताराखोला हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने

काठमाडौँ । मध्य ताराखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा असार २४ गते कम्पनी रजिष्टर्डको कार्यालय बाग्लुङमा बिहान ११ बजे बस्नेछ ।...


सर्वोत्तम पेन्ट्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात...


दोर्दी खोला जलविद्युतको विशेष साधारणसभा स्थगित

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज असार १ गते ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान बोलाएको विशेष साधारणसभा स्थगित भएको छ। कम्पनी ऐन बमोजिम गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो। सभामा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजार राताम्य छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अकंले घटेर २७११.७६ बिन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा कायम भएको छ। आज ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, १०.२५% एनबिबिएल डिबेञ्चर,...


सरकार परिवर्तनपछि पनि नथामिएको बजारको गिरावटः डुब्दै लगानीकर्ता लगानी, त्रसित छ वातावरण !

काठमाडौं । नेपालको सेयर बजार पछिल्ला महिनाहरूमा निरन्तर ओरालो यात्रामा रहँदा लगानीकर्तामा गहिरो निराशा छाएको छ । राजनीतिक परिवर्तन र नयाँ सरकारप्रति सुरुमा बनेको अपेक्षा विपरीत बजार सूचकांक लगातार कमजोर बन्दै गएपछि समग्र पूँजी बजारको मनोबल खस्किँदै गएको देखिन्छ...


नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद शेयर आगामी कारोबार दिनदेखि...


६९ अर्बको आईपीओ पाइपलाइनमा, बोर्डको अध्यक्ष नियुक्त नहुँदा स्वीकृति रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोनमा) १०४ कम्पनीहरूको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको आईपीओको निष्काशन प्रक्रिया रोकिएको छ। सरकाले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएर राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने तयारी गरेसँगै बोर्डका तत्कालीन...


यी तीन तरिकाबाट हेर्नुहोस् सानिगाड हाइड्रोको आईपीओ नतिजा

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। बाँडफाँडमा ४ लाख ६७ हजार...


सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ...


सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुने भएको गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमवार बिहान १० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि जेठ १८...


ब्लू इनर्जीमा गरिएको १५ करोड लगानीको श्रोत के?

काठमाडौं । पाँचतारे याक एन्ड यति होटलले जलविद्युत् कम्पनी ब्लू इनर्जी लिमिटेडमा गरेको १५ करोड रुपैयाँको लगानीको स्रोतबारे प्रश्न उठ्न थालेको छ। होटलको लेखापरीक्षण प्रतिवेदनमा ब्लु इनर्जीको १५ लाख कित्ता शेयर खरिद गरिएको उल्लेख भए पनि उक्त रकमको स्रोत...


एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न, चालिसेको अध्यक्षतामा सञ्चालक समिति गठन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को...


विश्वकै ठूलो आईपिओबाट ट्रिलियनर बने एलन मस्क, स्पेशएक्सको बजार पुँजिकरण १७.७ खर्ब नाघ्यो

काठमाडौं । स्पेश एक्सको आईपिओ जारी प्रक्रिया पुराभएसँगै विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका एलन मस्क । विश्वकै प्रतिष्ठित प्रविधि उद्यमी एलन मस्क कागजी रूपमा संसारकै पहिलो ‘ट्रिलियनियर’ बन्न सफल भएका छन् । मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी...


यो हप्ता नेप्सेमा ४७ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । यस हप्ता नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। जेठ २५ गते कम्पनी र नेप्सेबीच १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख कित्ता शेयर सूचीकृत गर्ने सम्झौता भएको हो। यसअन्तर्गत सर्वसाधारणमा वितरण गरिएको...


साताको शेयर बजारः सर्वाधिक कारोबार, वृद्धि र कुनको घट्यो ?

काठमाडौं । यो साता नेप्से १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। यो साता शेयर बजार ३१।३८ अंकलेघटेर २७२४।०३ विन्दुमा बन्द भएको छ। यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक...


नेपाल रिको ६५% सर्वसाधारण शेयर माफियाको कब्जामा, यसरी भएको थियो चलखेल

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको आरोपत्रमा नेपाल रि इन्स्योरेन्स कम्पनीको ६५.२५ प्रतिशत सर्वसाधारण शेयर कब्जा गरेर कृत्रिम मूल्य बढाएको उल्लेख गरिएको छ। नेप्सेमा नेपाल रिको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १३ करोड...


बजार घटेपनि यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २७२४.०३ बिन्दुमा कायम भएको हो । आज ३४२ कम्पनीको ९८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोडको कारोबार...