शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ। यी चर्चाका बीच आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...


नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड

काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको ।छ बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न बार्डसँग अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।...


राजनीतिक किचलोको बीचमा शेयर बजार, सर्किटको ब्यवस्थाले बच्यो लगानीकर्ताको अर्बौ रकम

काठमाडौँ । आज बिहानदेखि सरकार परिवर्तन हुने कुराले शेयर बजारका लगानीकर्ता मख्ख थिए । सरकार परिवर्तनपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित थिए । लगानीकर्ताले ११ बजे कुरी बसेका थिए । लगानीकर्ता बिहानदेखि नै शेयर किन्ने...


शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री...


बौलाएको शेयर बजार फेरी सेलायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय पनि शेयर बजार करेक्सन देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा दोस्रो पटक सर्किट लागेको हो...


एमाले सरकारलाई शेयर बजारको हरियो कार्पेट, दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै लागेको थियो । पुनः खुल्ने वित्तीकै ५ प्रतिशतले बढेर पनि बजारमा दोस्रो सर्किट ब्रेक...


सरकार परिवर्तनको खबरले शेयर बजारमा रौनक, विष्णु पौडेल अर्थमन्त्री बन्ने संम्भावनाले लगानीकर्ता उत्साहित

काठमाडौं। सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा पहिलो केही मिनेटमै उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो। सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा...


खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक, २० मिनेटका लागि बजार बन्द

काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।...


कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो...


प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढ्यो

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढेको छ । सरकार परिवर्तन हुने कुराले नेप्सेमा उछाल देखिएको हो । सूचक २०८५।८२ अंकमा आएको छ । २ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७८...


सेन्ट्रल फाईनान्सको २.८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न...


नेपाल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज असार १८ गते गर्दैछ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...


नेशनल फण्डले भोलिदेखि प्रतिकित्ता ५० रुपैयाँमै हकप्रद शेयर बिक्री खुला गर्दै

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भोलि असार १९ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि प्रतिकित्ता ५० रुपैयाँमै ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१...


धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति पुनगर्ठन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । यसअघि गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले करिब पाँच महिनासम्म पनि अध्यक्ष छनौट गर्न नसकेपछि सरकारले आज उक्त समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ...


हकप्रद र आइपीओ स्वीकृती दिने प्रकृया रोकिने

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले आइपीओ, हकप्रद र डिभेञ्चर जस्ता सार्वजनिक निष्काशन नहुने देखिएको छ । विगत ६ महिनादेखि रोकिएको आइपीओ, हकप्रद र डिभेञ्चरले अध्यक्ष नरेन्द्र कुमार रानाले स्वीकृत दिने प्रकृयापछि आम लगानीकर्ताले केही राहत पाएका थिए । बोर्डले...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यक्षमा सर्टलिस्ट आएका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३...


सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको १३ प्रतिशत बोनश शेयरका दरले कुल १...


नेपाल फाइनान्सको आज पनि सर्वाधिक कारोबार, हाइड्रो कम्पनीहरुको शेयरमूल्य वृद्धि

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३.३८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइतबारको तुलनामा कारोबार समेत वृद्धि भएको...


शेयर बजारमा हरियाली, नेप्से १६.२९ अकंले बढ्दा कारोबार भने खुम्चियो

काठमाडौँ । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । निरन्तर तीन दिन राताम्य भएको शेयर बजार आज भने दोहोरो अकंले बढेको हो । असार मसान्तको प्रभावले शेयर बजारले अपेक्षा अनुसार गति भने लिन सकेको छैन । लगानीकर्ताले अबको...