सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सिद्धार्थ ग्रुप अन्तर्गतको आइपीओ जारी गर्न लागेको कम्पनी...


आव ०८०।८१ मा ७९ वटा कम्पनीको शेयरमा मूल्य समायोजन, कुनको कति?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०।८१ मा कुल ७९ वटा कम्पनीहरूको शेयरमा मूल्य समायोजन भएको छ । गत आवको शुरूकै साउन महिनामा नेप्सेले ५ वटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको थियो । साउनमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५०%...


सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेमा (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको...


आँखुखोला जलविद्युतको हकप्रद शेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २२० रुपैयाँलाई आधार मानेर...


पूर्व अर्थमन्त्री डा. महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन

काठमाडौं । पूर्व अर्थमन्त्री. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका...


(अ)नीति र राजनीतिक अस्थिरताको चेपुवामा परेको आर्थिक वर्ष, पुँजी बजारमा आशका किरण छर्दै बिदाई

काठमाडौँ । यो आर्थिक वर्ष शेयर बजारका लागि लगानीकर्ताका लागि मध्यम रह्यो । हरियाली यात्राले चालु आर्थिक वर्ष २०८०/८१ सुरुवात गरेको शेयर बजारले राताम्य चिन्ह देखाउँदै आर्थिक वर्ष अन्त्य गरेको छ । देशले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई पाएकै दिन...


लघुवित्त क्षेत्रमा आव ०८०/०८१ मा के–के भए ? यी हुन् मुख्य हाइलाइटहरु

काठमाडौं । यो वर्ष लघुवित्त पीडितहरुले आफ्ना आवाज उठाउनेदेखि लिएर सरकारले उक्त समस्याहरुको सुनुवाई गर्न पहल गरेको छ ।देशैभरका लघुवित्त पीडितहरुले आफ्ना पिडा लिएर आन्दोलनमा उत्रनेदेखि उक्त समस्याहरुको समाधानको लागि सरकारले लघुवित्त सम्बन्धि समस्याहरु समाधानको लागि ७ सदस्यीय कार्यदल...


चालु आर्थिक बर्षमा बीमा क्षेत्रमा के–के भयो सुधार ?

काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ ।बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । बीमा ऐन आएपनि नियामावली भने अर्थमन्त्रालय र कानुन मन्त्रालयमै अड्केर यो बर्षको...


नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९÷८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८...


घुस सेटिङमा रिलायन्सलाई आइपीओ निष्कासन अनुमति दिने बोर्डमाथि सीआईबीले सुरु गर्यो अनुसन्धान

काठमाडौँ । घुस सेटिङमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत दिने नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । आम लगानीकर्तालाई महङ्गोमा शेयर भिडाउन खोज्ने बोर्डमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो । वित्तीय विवरण नाजुक...


शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै पौडेलले पुँजी बजार जुवाघर नभएर अर्थतन्त्रको मुख्य ऐना रहेको बताएका हुन् । उनले बजारलाई जुवाघर भन्नेहरुका कारण केहि समस्या आएको...


अपर तामाकोशी हाइड्रोपावरको साढे २१ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर आज सर्वोधिक कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रहेको छ । निरन्तर घटेर कट अफ प्राइस लागेको कम्पनीको शेयर आज भने सर्वोधिक खरिद बिक्री भएको हो । सोमबार कम्पनीको २१ लाख ७४ हजार ७२८ कित्ता...


तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाली पूँजी बजारमा सर्वाधिक रुचाइएका बिष्णु पौडेलले अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेकै दिन शेयर बजार झन् घट्न पुगेको हो । सोमबार नेप्से परिसूचक...


शेयर बजारले अर्थमन्त्री पौडेललाई रातो कार्पेटले स्वागत, ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई शेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । चालु आर्थिक वर्ष २०८०।८१ को अन्तिम कारोबारको दिन शेयर बजार राताम्य भएको हो । आज शेयर बजारका लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएपछि मार्केटमा करेक्सन देखिएको...


अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेकपा(एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । योसहित उनी...


यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरुले उचित लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताहरु निराश भएका छन् । हाल सञ्चालन रहेका...


विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर...


सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः १३ बैंकले घटायो, ५ स्थिर, दुईको वृद्धि (सूची सहित)

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैकहरुले बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०।१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६।८७ प्रतिशतविन्दु रहेको...


आजसम्म कायम शेयरधनीले आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि भोलि साउन १ गते बुक क्लोज गर्दैछ । यसका आधारमा नेप्सेमा आजसम्म यस कम्पनीको शेयर कारोबार गर्नेले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । यस कम्पनीले १ः१.५...