सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन...


लाभांश प्रस्ताव सहित बरुण हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित बाइसौं वार्षिक साधारणसभा बोलाएको छ। सभा यही मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्नेछ। सो साधारणसभाले आफ्ना शेयरधनीहरूलाई...


सोल्टी होटल र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सोल्टी होटल लिमिटेड र साहस ऊर्जा लिमिटेडले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ५ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको...


बजार घटेपनि ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । बुधबार ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मैलुङ्क इनर्जी, दरमखोला हाइड्रो, सागर डिष्टिलरी, हिम स्टार उर्जा,...


घट्यो पुँजी बजारः कारोबार समेत खुम्चियो, मनोबल कमजोर हुँदा अनिश्चित बाटोमा मार्केट!

काठमाडौँ । नेपाली शेयर बजार आज दोहोरो अंकले घट्यो । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको र लगानीकर्ता निराश हुँदै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहेका भए पनि बजार अपेक्षाअनुसार सक्रिय हुन सकेको...


बरुण हाईड्रो र साहस उर्जा सहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । घटिरहेको शेयर बजार कम्पनीहरुको प्रथम त्रैमासको वित्तिय विवरण पश्चात बढ्ने अपेक्षा गरेपनि साताको चौथौ दिन पुन ओरालो लागेको छ। बरुण हाईड्रो र साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी जलविधुत, शिवम सिमेन्टस, युनियन हाईड्रोपावर, सिनर्जी...


नेप्से पुनःसंरचना गर्न गठन गरेको उच्चस्तरीय सुझाव समिति समयावधि ५० दिन

काठमाडौँ । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलवारको मन्त्रिपरिषद् बैठकले ५० दिनको अवधिका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। यस कार्यदलको नेतृत्व नेपाल लेखा...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...


माई खोला हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेदेखि शुरू हुनेछ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस...


लाभांश प्रस्ताव सहित ङादी ग्रुप पावरले बोलायो साधारणसभा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित बाह्रौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। साधारणसभा यही मंसिर २५ गते काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। सभाले...


नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव...


लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छट । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...


मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौँ । शेयर बजार आज बढेको छ । बजार बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता...


दोहोरो अकंले बढ्यो बजारः लगानीकर्तामा छैन उत्साह, लाभांश सिजनले हरियाली ल्याउँला ?

काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बजार बढेपनि लगानीकर्तामा उत्साह भने देखिएको छैन । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको छ भने लगानीकर्ता निराश बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश...


साहस उर्जा सहित यी कम्पनीको टप टेन कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक हुन थालेसँगै शेयर मार्केट उकालो यात्रामा बढ्न थालेको छ । साहस उर्जाको शेयर निरन्तर दुई दिनदेखि सर्वाधिक कारोबारको लिष्टमा आईरहेको छ। त्यस्तै, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी, सिनर्जी पावर, निफ्रा,...


निफ्राले मंसिर २३ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ। सभाले गत...


सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल...


प्रतिकित्ता ३०१ रुपैयाँमा नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का शेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको...


लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजे दशौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम...