महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर...
कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेको हुँदा...
पञ्चकन्या माईद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना बन्द
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा को विद्युत उत्पादन बन्द भएको छ। आयोजनाको एक्सेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त एक्पेन्सन जोइन्ट मर्मत गर्नका लागि टनेल नै पूरा खाली गर्नुपर्ने भएकाले...
आईपीओ निष्कासनको माग गर्दै ६ कम्पनी धितोपत्र बोर्डको दैलोमा, कुनले कति ?
काठमाण्डौ । विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दुई हाइड्रो र चार उत्पादन तथा प्रशोधन सेक्टरका गरी कुल ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका हुन् । सुपरहेवा पावर कम्पनी र...
राताम्यमा पनि शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अकंले घटेर २७५५.४१ बिन्दुमा कायम भएको हो । आज ३५१ कम्पनीको १ करोड २७ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२...
आँखुखोला र सिटी होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा कायम हुँदा जम्मा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ। जसमध्ये सर्वाधिक आँखुखोला जलविद्युत कम्पनीको ५५ करोड ६९...
दुई तिहाई सरकारसँग त्रसित शेयर लगानीकर्ताः निरन्तर गुम्दै लगानी, किन छ राताम्य यात्रा ?
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेटपछि शेयर बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि हालको अवस्था भने उल्टो देखिएको छ । बजेट प्रस्तुत भएयता बजार निरन्तर दबाबमा रहँदै आएको छ र सूचकांकमा देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ...
सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको...
२ लाख ८७ हजारले पाउने कालंगा हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा अर्का साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ १३ गते नै सकिएको भएपनि बाँडफाँडमा ढिलाइ भएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...
एभरेष्ट कलरले आजदेखि आईपीओ जारी गर्ने
काठमाडौं। एभरेष्ट कलरले आजदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन आउने ७...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। कालिन्चोक कोबलकारको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, न्यादी हाईड्रोपावर, नेपाल एसबिआईको डिभेञ्चर ८६, एनआईसी एशिया बैंकको ऋणपत्र ८८, नबिल बैंकको डिभेञ्चर ८५, एभरेष्ट बैंक ८६, सेन्ट्रल...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आँखु खोला, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, रिदि पावर, नेपाल इन्स्योरेन्स, विकास हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावरको...
१३ अंकले घट्यो नेप्से, म्युचअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट
काठमाडौं । हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन । नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ। ३५३ सूचीकृत कम्पनीको १ करोड माथिको...
नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् । कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीका सिईओ सुरेन्द्र थापाले जनाएको छ ।
रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने
काठमाडौं । रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने भएकोछ । रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रमा मिति २०८२ ÷ ०३ ÷ २४ मा आएको ठूलो हिम बाढीका कारण जलविद्युत केन्द्रका अधिकांश...
रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्ट नियुक्त
काठमाडौं । रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त भएका छन् । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आगामी चार बर्षको लागि रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्रि खुल्ला भएको छ । बिद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेकोले यो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा...
धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन
काठमाडौं । धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन भएको छ। मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवत्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।
एभरेष्ट कलरले भोलिदेखि जारी गर्ने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले भोलिदेखि जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन...


















