कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए शेयर
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए।...
यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो । आईपीओमा २ लाख ८७ हजार आवेदकले १०।१० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८...
हिमालयन पावर पार्टनरको लिलामी शेयरको बोलपत्र खुला
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि आज जेठ २७ गतेदेखि बोलपत्र खुला भएको छ। बोलपत्र असार ४ गतेसम्म पेश गर्न सकिनेछ। कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरेको हकप्रद...
एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणमा जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गरिरहेको हो। यस कम्पनीले आफ्नो जारी पूँजी...
बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुग्यो, बैंक-वित्तीय संस्था र बीमाको हिस्सा ५०.७ प्रतिशत
काठमाडौं । नेपालको धितोपत्र बजारमा वैशाख मसान्तसम्म सकारात्मक सुधार देखिएको छ। २०८३ वैशाख मसान्तसम्म नेप्से सूचकाङ्क २७३०.१८ विन्दुमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेप्से २६२०.२७ विन्दुमा रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पुँजीकरण बढेर ४६ खर्ब...
मकालु वाइन इन्डस्ट्रीजले आईपीओ जारी गर्ने
काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको...
मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको हो । आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से सामान्य १.५४ अंकले घट्दा ६ अर्ब रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज १ करोड २३ लाख ७९ हजार ६७० कित्ता खरीदबिक्री हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाको कारोबार...
नयाँ सरकाप्रति छैन शेयर बजारको विश्वासः राताम्यले छटपटीमा लगानीकर्ता, त्रसित छन् ब्यवसायी!
काठमाडौँ । शेयर बजार आज पनि लगातार चौथो दिन ओरालो लागेको छ । बजारमा देखिएको यो निरन्तर गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । उतारचढावबीच स्थायित्व खोजिरहेका लगानीकर्ता अहिले गहिरो त्रास र अनिश्चिततामा छन् । बजार सुस्तिँदै जाँदा...
आइएमई लाइफको लकइन अवधि सकिंदै
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि असार ३० गतेबाट सकिंदैछ। कम्पनीको संस्थापकतर्फको २ करोड ८० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको ६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।...
हकप्रद निष्कासनको अनुमतिका लागि दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन
काठमाडौँ । हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् । पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३...
एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज कम्पनीको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा बाँडफाँड गरेको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका...
कालिन्चोक हाईड्रोपावर सहित यी १० कम्पनीको शेयर मूल्य वृद्धि
काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ। आज कालिन्चोक हाईड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । त्यस्तै, केष्ट माईक्रो, सोपान, सामुदायिक लघुवित्त, सिभिल बैंकको डिभेञ्चर ८८, गृहेश्वरी मर्चेन्ट, लक्ष्मी उन्नती कोष, केबिएल डिभेञ्चर ८८, गृहेश्वरी मर्चेन्ट बैंक, लक्ष्मी उन्नती...
दोहोरो अंकले घट्दा राताम्मे बन्यो शेयरबजार, कारोबारमा पनि संकुचन
काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयरबजार राताम्मे बनेको छ। नेप्से परिसूचक २०.२७ अंकले घटेको कारण बजार राताम्मे बन्न पुगेको हो। आज नेप्से २७३५.१४ को विन्दुमा झरेको छ। गत शुक्रबार पनि नेप्से ११.३७...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार घट्दा सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, लक्ष्मी बैंकको डिभेञ्चर २०८८, आँखु खोला, सिटि होटल, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स,...
कतिमा भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार?
काठमाडौं । आज सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर कारोबारमा आएको छ। कम्पनीको शेयर २७६.५० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीलाई नेप्सेले ९२.१५ रुपैयाँदेखि २७६.५० रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो। नेप्सेमा कम्पनीको कुल १ करोड...
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आर्थिक वर्षको...
डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, असार १ देखि नयाँ व्यवस्था लागू
काठमाडौं । नेपाली शेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १...
भोलिदेखि नेप्सेमा सोपान फर्मास्युटिकल्सको कारोबार, लगानीकर्ताको नजरमा नयाँ कम्पनी
काठमाडौं । भोलि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको कारोबार शुरू हुँदैछ। हालैमात्र आईपीओ जारी गरेको यस कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबारमा आउन लागेको हो। सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई ३४...
सुरक्षित भनिएको म्युचुअल फण्डमै झट्का, डुब्दै लगानीकर्ताको पुँजी
काठमाडौँ । आकर्षक लगानीको विकल्पका रूपमा व्यापक चर्चा कमाएको म्युचुअल फण्ड क्षेत्रमा अहिले निरन्तर गिरावट र अनिश्चितताको छाया परेको छ । सुरक्षित, व्यवस्थित र पेशागत रूपमा सञ्चालन हुने अपेक्षासहित स–साना बचतलाई एकीकृत गरेर दीर्घकालीन प्रतिफल दिने माध्यमका रूपमा हेरिँदै...



















