नेपाल रि इन्स्योरेन्सको प्रमोटर शेयर सबैभन्दा बढी कारोबार, अन्य कुनमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो दिनमा नै नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज नेपाल रि इन्स्योरेन्सको प्रमोटर शेयर सबैभन्दा बढी बिक्रि भएको छ। त्यस्तै, सोनापुर मिल्स, हाथवे, अरुण भ्याली, अरुण काबेली, डाङी गुप्र, घोराही सिमेन्टस, माउन्टेन इनर्जी, एनआरएन...


मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको संचालक समितिले प्रस्ताव गरेको १०।२६ प्रतिशत लाभांश पारित गरेको छ । लाभांश मध्ये ९।७५ प्रतिशत बोनस सेयर र बाँकी ०।५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश...


गत सातादेखि निरन्तर सर्किट लेभलमा हिमालयन रिको शेयर, ४९७.८० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालय रिइन्स्योरेन्स कम्पनीको शेयर आइतबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । आईतबार पनि यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ४९७.८० रुपैयाँमा...


समृद्धि फाइनान्सको साधारणसभा सम्पन्न, संञ्चालकमा रामकुमार बर्तौला निर्वाचित

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले पद्मोदय प्रालिको प्रतिनिधित्वमा रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ।व।को...


डिप्रोक्स लघुवित्तको सिईओमा शेषरमण आचार्य दोहरीए

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृतमा शेषरमण आचार्य नै दोहरिएका छन । लघुवित्त सञ्चालक समितिले उनलाई नै नियुक्त गर्ने निर्णय गरेको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै...


उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा संस्थाकी अध्यक्ष शान्तीदेवी ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि...


रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न, अर्काे वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ गते अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका...


महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ...


फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि...


प्रभु बैंकले घटायो ब्याजदर

काठमाडौं । प्रभु बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ...


भ्रष्टाचारको आरोपमा छानविनमा तानिएका मुक्ति श्रेष्ठ सेबोनको अध्यक्ष बन्ने दौडमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको छ । यही मौका छोपेर धितोपत्र बोर्डभित्रै बसेर यसअघिका अध्यक्ष रमेश हमालसँग मिलेर डुब्न लागेको कम्पनीलाई आईपीओ निष्काशनको...


अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गरेको नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । इच्छुक लगानीकर्ताले आज कार्यालय...


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को को लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५।५० प्रतिशत बोनस शेयर र कर...


आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली

आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।...


कालिका लघुवित्तले लाभांश नदिने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २८ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको...


१०० रुपैयाँ मूल्यको अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक...


माघ महिनामा बैंकहरुले घटाए ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको पुस महिनामा ८।९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८।१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत...


३७ पब्लिक कम्पनीको बार्षिक साधारणसभा आज हुँदै, कुन कम्पनीले कति दिँदैछ लाभांश ?

काठमाडौं । आज पुसको अन्तिम दिन नेप्सेमा सूचिकृत भई कारोबार हुँदै बैंक, वित्तीय संस्थासहित ३७ वटा पब्लिक कम्पनीको बार्षिक साधारणसभा हुँदैछ । कम्पनी ऐन अनुसार पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था अन्तर्गत आज बार्षिक साधारणसभा गर्न लागिएको हो ।...


नेपाल विद्युत् प्राधिकरणले आइपीओ निष्काशन गर्ने

नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर ९आईपीओ० बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका लागि अर्थ मन्त्रालयले...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८।९ अंकमा बन्द भयो । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो...