गत सातादेखि निरन्तर सर्किट लेभलमा हिमालयन रिको शेयर, ४९७.८० रुपैयाँमा कारोबार

२९ पुष २०८०, आईतवार १४:१४

काठमाडौं । हिमालय रिइन्स्योरेन्स कम्पनीको शेयर आइतबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ ।

आईतबार पनि यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ४९७.८० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार ३०९.२० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*