स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीआ निष्कासन प्रस्तावसहित साधारण सभा बोलाएको हो । सभा फागुन २७ गते प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्नेछ । सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान...
आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तोकियो
काठमाडौं । ।आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा। प्रकाशशरण महतले दिएका हुन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित...
आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीको नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले...
एनएमबि बैंकको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी राजु शाक्यको नाममा रहेको ३९ हजार ६२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्रमा आवेदन दिने आज अर्थात् फागुन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४०...
बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग सुरु, पौने २८ अर्ब निक्षेप
बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गर्न सुरु गरेका छन्। बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका हुन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी...
अदालतको अन्तरिम आदेश कुल्चेर आर्थिक चलखेलमा उत्रियो एनसेल, मिडिया र कानूनव्यवसायीलाई लोभ्याउँदै
काठमाडौं । न्यायालयले एनसेल शेयर खरिदविक्रीको सम्पूर्ण प्रक्रिया रोकेको अवस्थामा खरिदकर्ता कम्पनीले आर्थिक चलखेल सुरु गरेको छ । अदालतको आदेशको अवमूल्यन गर्दै एनसेलको शेयर स्वामित्व खरिदकर्ता कम्पनी स्पेक्ट्रलाइट युकेले आर्थिक तथा व्यापारिक चलखेल सुरु गरेको हो । बुधबार मात्रै...
नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको ५.५ प्रतिशत बोनश सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि सो...
नेप्सेको वर्गीकरणः अधिकांश हाइड्रोपावर कम्पनी क्लास ‘जी’ र ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर क्लास ‘ए’ मा परेका छन् । त्यस्तै, आँखु खोला जलविद्युत, अपि पावर,...
वाणिज्य बैंकको सेयर मूल्य कुनको कति ?
काठमाडौँ । पछिल्लो सयम वाणिज्य बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बजारले समेत गति नलिदा वाणिज्य बैंकका लगानीकर्ताले अर्बौ रकम गुमाइ रहेका छन् । आज वाणिज्य बैंक सेयर ६.४४ अकंले घटेर १११४.२७ बिन्दुमा पुगेको छ । नेप्सेमा...
१५ विकास बैंकको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । विकास बैंक समूहको आज ५७.९२ अकंले घटेर ४०६०.०६ बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत १६...
नेप्सेको वर्गीकरणः अधिकांश लघुवित्त कम्पनी क्लास ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार छिमेक, फस्र्ट माइक्रोफाइनान्स, जीवन विकास, एनआईसी एशिया, साना किसान विकास र स्वावलम्बन लघुवित्त वित्तीय संस्था क्लास ‘ए’ मा परेका...
नेप्सेको वर्गिकरणमा अधिकांश बीमा कम्पनी ‘जी’ र ‘जेड’ मा, नेपाल इन्स्योरेन्स मात्र समूह ‘ए’
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् । बीमा कम्पनीहरुमा...
नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक, कुन कम्पनी कुन समूहमा ? (सूचीसहित)
काठामाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन्...
मैलुङ खोला जलविद्युतको शेयरमा चर्काे गिरावट, यी हुन आज घटेका कम्पनी
काठमाडौं । बिहीबार नेप्से परिसूचक १४ अंकले घटेसँगै १६३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य राताम्य भएको छ । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको हो । त्यसैगरी, आजको दिनमा प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन...
बिहिबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पछिल्ला केहि साता यता निरन्तर हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज मात्र २२ करोड ८५ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर २०६०.८८ बिन्दुमा बन्द...
दुई कम्पनीको शेयरमा सर्किट, यी हुन आज बढेका कम्पनी
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घट्दा ७९ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो । त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, बलेफी हाइड्रोपावर, हिमालयन...
लगानीकर्ताको मनोबल कमजोर हुँदा दोहोरो अकंले घट्यो बजार, परिसूचक समेत खुम्चिदैं
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पुनः बजार ओरालो लागेको छ । हिजो समालिन खोजेको बजार आज दोहोरो अकंले घटेको हो । लगानीकर्ताको मनोबल कमजोर छ । ब्याजदर घट्ने क्रममा हुँदा समेत सेयर बजारमा सकारात्मक महाले बन्न सकेको छैन...
दुई कम्पनीको २९ करोडको आइपीओ आउँदै, बोर्डमा दिए आवेदन
काठमाडौँ । दुई कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । हिम रिभर पावरले १३ लाख ३० हजार...
घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कट आफ प्राइस कति ?
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले लिलामीमा ल्याएको सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो । उक्त सेयरमा न्यूनतम १५१ रुपैयाँ...

















