हिमालयन हाइड्रोको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक?
काठमाडौं । साताको तेस्रो दिन नेप्से ३० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन २०५ कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सिटिजन लाइफको ७.१८, दोर्दी...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?
काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दाहोरो अंकले घटेको छ । नेप्सेमा उच्च अंकको गिरावट आएतापनि मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन चिरख्वा हाइड्रोपावर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी...
शिवम सिमेन्टस सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो दिन आज नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा शिवम सिमेन्टस र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिटिजन लाइफ, सोनापुर मिल्स, एनआरएन इन्फ्रास्टक्चर, रिलायबल नेपाल, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र...
युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न
युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । उक्त सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट...
मञ्जुश्री फाईनान्सको सिईओमा तेजराज तिमिल्सिनालाई नियुक्त
काठमाडौं । मञ्जुश्री फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त भएका छन् । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालिन सिईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को...
ग्लोबल आईएमई बैंक दशकै सबैभन्दा ठूलो बैंक, अन्तराष्ट्रिय रुपमा समेत अघि बढ्दै
काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको छ । जसको अध्यक्ष छन्– आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद...
यी ११ बैंक तथा वित्तीय संस्थाहरूको शेयर किन्दा अझै पाईन्छ लाभांश, कुनको कति ?
काठमाडौं । पुस मसान्तमा नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा डोकेको छ ।कतिपय कम्पनीले साधारणसभामार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् । अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक,...
बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावरको साधारण सभा रोकियो, म्याद थप गर्न पत्राचार
काठमाडौं । बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावर लिमिटेडको साधारण सभा रोकिएको छ । कम्पनी ऐन, २०६३ को दफा ७६(१) तथा कम्पनीको नियमावलीको नियम १८(२) बमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस मसान्त) भित्र गरिसक्नुपर्ने...
सर्वाेत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति?
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २ लाख ६७ हजार...
चार कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । चार कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिभर्सल पावर, एचआइडीसीएल, कालिका पावर र जीवन विकास लघुवित्तले भोलि (पुस १८ गते) बुक क्लोज गर्दैछन् ।...
सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, पाँच अर्ब चुक्ता पुँजि पुरा
काठमाडौं । केही पहिले मात्रै आईपिओ निष्काशन सम्पन्न गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । छ वर्षअघि स्थापना भएको कम्पनीले नियामकीय प्रक्रिया पुरा...
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?
काठमाडौं । नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो । जसमा, गरिमा विकास बैंकको ९।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...
हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकरण हुने प्रकृया कता पुग्यो ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ अदालतमा यो प्रक्रिया चलिरहे पनि सेयर सूचीकरणको प्रक्रिया समेत अगाडि बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्योपानेले भने, ’हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकरणको लागि आएको छ।’ न्यौपाने सर्वोच्च अदालतले हिमालयन...
प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए फिर्ता हुन सक्छः प्राधिकरण
काठमाडौं । प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्य फिर्ता हुने काँटछाँट देखिएको छ। संसदको सार्वजनिक लेखा समितिले ’बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनविपरीत...
जनवरी १ मा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कतिले घट्यो ?
काठमाडौं । साताको पहिलो कारोबार एवं सोमबार नेप्से ओरालो लाग्दा आज ८४ सूचीकृत कम्पनीको शेयर ओरालो लागेको छ।जसमध्ये मैलुङ खोलाको लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । त्यस्तै, मनकामना इन्जिनियरीङ्ग, तारागाँउ रिजेन्सी, उपर होवाखोला, बलेफी, माथिल्लो मैलुङ, सनराईज फस्र्ट म्युचुअल...
अंग्रेजी बर्ष २०२४ को पहिलो दिन नेप्सेमा गिरावट, पाँच उपसूचक बाहेक सबै राताम्मे
काठमाडौ । साताको दोस्रो दिन भएपनि पहिलो कारोबार भएको दिन नेप्से ओरालो लागेको छ।n अंग्रेजी बर्ष २०२४ को सुरुवाती दिनमै नेप्से ओरालो लागेको छ। नेप्से ८।७५ अंकले ओरालो लाग्दा २०६०।१५ को विन्दुमा कायम भएको छ। ३०६ सूचीकृत कम्पनीको १...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको वृद्धि कति ?
काठमाडौं । आज नेप्से ओरालो लाग्दा पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ । सिईडिबी, चिरख्वा, नेपाल वेयरहाउस, हाथवे, मुक्तिनाथ कृषि, हिमालयन दोलखा, बिपीडब्लू, न्यादी, सानिमा ग्रोथ फण्ड र लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
शिवम सिमेन्टस र सोनापुर मिल्सको शेयरको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
काठमाडौं । नेप्से ओरालो लाग्दा आज शिवम सिमेन्टस र सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे, सानिमा जिआईसी, रिलायबल नेपाल लाइफ, एनएआरएन इन्फ्रास्टक्चर, हिमालयन डिष्टलरी, सन नेपाल लाइफ, आइएमई लाइफ र भिजन लुम्बिनीकबो आज सर्वाधिक कारोबार भएको छ।
नबिल बैंकले सिईओको तलब आधा नै घटायो, सञ्चालकको भने बढ्यो ?
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई दिने तलब भत्ता ४३।८३ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो ।...
लक्ष्मी सनराइज बैंकद्धारा ऋणीको धितो बापतको जग्गा लिलामी
लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो । बैंकले सुनसरी बस्ने बलबाहादुर राई र...



















