क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता
काठमाडौं । क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको हाो । आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो । क्यापिटलका अनुसार संस्थागत परामर्श...
मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (वैशाख १० गते)ले १५ दिनभित्र बैंकको...
अरुण भ्यालीको हकप्रद शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलामीमा ल्याएको छ । १ः१ को अनुपातमा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर लिलामीमा ल्याइएको...
ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त
काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरका एक लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १९८४ को बिन्दुमा कायम भएको छ । बजारका लगानीकर्ता नियामकबाट पूँजी बजार चलयमानको पोलिसि खोजि रहेका छन्...
पाँच दिनको ओरालो यात्रा ब्रेक, नेप्से दोहोरो अकंले बढ्दा २ अर्बको कारोबार
काठमाडौँ । पाँच दिनको ओरालो ब्रेक लागेको छ । निरन्तर ओरालो गतिमा गइरहेको बजार आज अन्तिम समयमा आएर बढ्न पुगेको हो । दिउँसो १ः२२ बजेसम्म २०५४ बिन्दुमा पुगेको परिसूचक सो यता निरन्तर उकालो लागेको हो । बजारका लगानीकर्ता नियामकबाट...
शेयर बजारमा हरीयाली छाँउदा आज कुन कम्पनीको झुम्मिए लगानीकर्ता ?
काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ । नेप्से उकालो लाग्दा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोड २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम सिमेन्टस, पिपुल्स पावर, रुरु जलविधुत्, शिवम...
एशियन लाइफको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । आज एशियन लाइफ इन्स्योरेन्सको ७।७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय...
सानिमा जिआईसीको ३.६४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख ६४ हजार २८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...
रिडी पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलाम मार्फत बिक्री खुला गरेको थियो । शेयर...
अरुण भ्यालीले भोलिदेखि हकप्रद शेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते)देखि लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद आवेदन दिन पाउनेछन् । यसका...
कुमारी बैंकको ६.९८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.को नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका...
बैंकहरुको ईपीएसमा रमाइलो तथ्य, प्रतिशेयर १ देखि ३४ रुपैयाँसम्म (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरुको प्रतिशेयर आम्दानीमा रमाईलो तथ्य फेला परेको छ । चालु आर्थिक वर्ष तेस्रो तैमासमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर...
हाथवे इन्भेष्टमेन्टको ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको संचालक समितिको बैठकले ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति प्रदान गरेको छ । १० गते बसेको बैठकले साविकका शेयरधनीको निधन भएपछि ति शेयर परिवारका अन्य सदस्यको नाममा नामसारीको लागि स्वीकृति...
वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफामा देखिएको छ।चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट देखिएको छ। बैंकका अधिकारीहरुको...
हुलास इन्फ्राले प्रिमियममा आइपीओ निष्कासन गर्ने
काठमाडौँ । हुलास इन्फ्रा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि व२२ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका
काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...
खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक
काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ । कूल १४...



















