२०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार घट्यो, कारोबार पनि खुम्चिदा ११ उपसूचक राताम्य
काठमाडौँ । वि.स २०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । चैत्र २९ गते भोलि बिहिवार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिएकाले २०८० सालको अन्तिम शेयर कारोवार आज नै हुने छ ।...
धितोपत्र बोर्डका अध्यक्ष छनौट प्रक्रिया स्थगित, आजको लागि तोकिएको प्रस्तुतिकरण अनिश्चितकालसम्म रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अबरुद्ध हुन पुगेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले आज पाँच प्रत्यासीसँग लिने भनेको प्रस्तुतीकरण अबरुद्ध हुन पुगेको हो ।...
भुक्तानी लिन बाँकी लाभांश बुझिलिन गरिमा विकास बैंकको आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । गरिमा विकास बैंक र यस बैंकमा गाभिनुपूर्व साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास...
सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज (चैत्र २८ गते)देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले खरिद गर्न...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ नैतिक संकटमा !
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ गम्भीर नैतिक संकटमा परेका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित छनोट समितिका संयोजक रहेको डा. श्रेष्ठ आर्थिक वृत्तमा उच्च नैतिकवान भनेर चिनिएका अर्थविज्ञ हुन् । नेपाल राष्ट्र...
शेयर बजार ९.१९ अकंले बढ्यो, ४ अर्ब माथिको कारोबार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन समेत सुधार आएको छ । बिस्तारै लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा शेयर बजारमा उत्साह थपिएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ९.१९ अकंले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको छ । आज...
लाभांश प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई...
सिंगटी हाइड्रोको लिलामी शेयरको बोलपत्र आज खोलिने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलाम बिक्रीमा राखेको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले शेयर बिक्रीका लागि चैत्र १२ गतेदेखि २० गतेसम्म आवेदन खुलाएको थियो...
प्रभु बैंकको साधारण सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । प्रभु बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा विहान १० बजे बस्ने भएको छ । बैंकको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैंकले...
शेयर धितो कर्जाको सीमा बढिरहेपनि किन बढ्न सकेन शेयर बजार ?
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ९ अर्ब माथि कर्जा प्रवाह गर्न सफल भएका छन् ।गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा सेयर कर्जा १२.३ प्रतिशतले बढेको हो ।गत आर्थिक...
सलिको र ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । आज (चैत्र २७ गते) मंगलबार दुई कम्पनीको साधारण सभा बस्दैछ । लाभांश प्रस्ताव पारित गर्न यस दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको सभा हुँदैछ । सलिकोले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको...
शेयर बजारमा अर्थमन्त्रीको अग्नि परीक्षा, हटाउलान् त नीतिगत बाधाहरु ?
काठमाडौँ । गत साता निराश भएका लगानीकर्ता साताको सुरु कारोबार दिन आइतबार भने उत्साहित बने । गएको साता पाँचवटै कारोबार दिन शेयर बजार राताम्य हुँदा लगानीकर्ता निराश बनेका थिए । लामो समयसम्म खुम्चिएको बजारमा सुधार आउँदा आइतबार १९० कम्पनीको...
२४ मध्ये २० बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीका शेयरधनीले कति पाए ? (सूचीसहित)
काठमाडौं । हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ वटा बीमा कम्पनी सूचीकृत भई कारोबार सञ्चालन गरिरहेका छन् । जीवन बीमा कम्पनीहरु १२ वटा र निर्जीवन बीमा कम्पनीहरु १२...
प्रतिकित्ता कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको शेयर ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको थियो । आज भने घोडेजात्रा पर्व रहेकाले शेयरबजार बन्द रहेको छ । आइतबार बैंकिक समूहको शेयर ६.११ अकंले बढेर १०५६.१८ बिन्दुमा बन्द भएको छ । सो दिन...
आइतबार शेयरबजार बढ्दा फाइनान्स कम्पनीमा उछाल, अधिकतम शेयरमूल्य ८८४ रुपैयाँ
काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेर बन्द भएसँगै फाइनान्स उपसूचकमा उछाल आएको छ । आइतबार फाइनान्स उपसूचक सर्वाधिक ५.९५ प्रतिशतले बढेको हो । त्यसदिन फाइनान्स सेक्टरबाट कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमध्ये तीन कम्पनी...
विकास बैंकमा झुम्मिए लगानीकर्ता, १६ कम्पनीकै शेयर मूल्यमा उछाल
काठमाडौँ । केहि समेत सुस्त रहेको बैंकिङ क्षेत्र विस्तारै लयमा फर्कि रहेको छ । आइतबारको दिन विकास बैंक समूहको शेयर १२२.०९ अकंले बढेर ३९८३.६१ बिन्दुमा बन्द भएको हो । यसदिन कारोबारमा आएका सबै विकास बैंकको शेयर मूल्यमा उछाल आएको...
१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?
काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो । जीवन बीमा आइतबार जीवन बीमा...
सरकारलाई नयाँ स्टक अध्ययन गर्न समितिले यसै साता प्रतिवेदन पेश गर्ने, के आँउला निष्कर्ष ?
काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक रहेको वा नरहकोे बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ।समितिले राय सुझावको काम सम्पन्न भईसेकेको र प्रतिवेदन अन्तिम चरणमा पुग्ने तरखरमा रहेको जानकारी दिएको छ । मन्त्रिपरिषदको...
७२ हाइड्रोपावरको शेयर मूल्यमा सुधार, कुनको कति बढ्यो (सूचीसहित)
काठमाडौँ । हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । आइतबार अर्थात् चैत २५ गते पाँच दिनेको ओरालो यात्रामा ब्रेक लागेसँगै अधिकांश हाइड्रोपावरको शेयर मूल्यमा सुधार आएको हो । आइतबारको दिन हाइड्रोपावर समूहको २८.४० अकंले बढेर २४६३.९७ बिन्दुमा बन्द भएको...
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पाँच जनाको नाम सर्टलिष्ट , को-को छानिए?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आबेदन दिएकामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी...



















