ग्रीनेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल दिएको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी...
चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । आइतबार घटेको बजार आज भने केहि सामान्य अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३...
पुँजी बजारको उतार–चढावले आत्तिदै लगानीकर्ताः मनोबल खुम्चिदा कारोबार समेत सुस्त, कस्तो हुँदैछ यात्रा ?
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय उतार–चढाव निरन्तर जारी रहेको छ । केही दिनयता बजार सुस्त रहेको छ भने लगानीकर्ताको मनोबल पनि खुम्चिँदै गएको छ । बजार घट्दा डर र बढ्दा उत्साह हुने प्रवृत्तिका कारण सामान्य लगानीकर्ताले सतर्कता अपनाइरहेका...
शिवम् सिमेन्टको लाभांश घोषणा, साधारणसभा आह्वान
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो। लाभांश पारित गर्नका...
लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव...
सामुदायिक लघुवित्तको शेयर संरचना परिवर्तन हुँदै
काठमाडौं । साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिवर्तन हुने भएको छ। कम्पनीमा हाल संस्थापक शेयरधनीको ६१.११ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले संस्थापकको ८.६५...
माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा
काठमाडौं । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा आएको छ। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई...
मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते बसेको उन्नाइसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ४.६७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) पारित गरेको...
शेयरधनीको हात रित्तो पार्दै बुद्ध भूमि नेपाल हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २४ गते काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको...
खानी खोला हाइड्रोपावरको अवितरित शेयर बाँडफाँड, कतिमा बिक्यो?
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिकको १२ गतेदेखि १९ गतेसम्म लिलामीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयरका लागि गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री खुला...
तल्लो सोलुखोला जलविद्युत आयोजनाको शेयर वितरण प्रक्रियाप्रति आपत्ति, स्थानिय पुगे बोर्डको दैलोमा
काठमाडौँ । तल्लो सोलुखोला ८२ मेगावाट क्षमताको जलविद्युत आयोजना अन्तर्गत धितोपत्र बोर्डमार्फत कात्तिक २७ गते प्रकाशित शेयरसम्बन्धी सूचनाले सोलुखुम्बु जिल्लाबासीको ध्यानाकर्षण जनाएका छन् । सल्यान गाउँपालिका र सोलुखुम्बु जिल्लाका बासिन्दा यस सूचनाले स्थानीय अधिकार विपरित, अपारदर्शी र अन्यायपूर्ण ढंगले...
बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । बजार आज राताम्य भएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा कायम भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७...
लाभांश सिजनमा समेत सुस्त पुँजी बजारः आत्तिदै लगानीकर्ता, के होला आगामी यात्रा ?
काठमाडौँ । गत शुक्रबार शेयर बजारमा झिनो सुधार देखिएको भए पनि आज भने बजार राताम्य देखिएको छ । पछिल्लो समय शेयर बजारमा लगानीकर्ता चहलपहल निकै सुस्त छ भने मूल्य सूचकहरू निरन्तर तल झर्दै गइरहेको छ । लगानीकर्ताको मनोबल समेत...
आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। जसमध्ये १०.७५% एसबीएल डिबेन्चर २०८९ को २८ करोड ९० लाख रुपैयाँ, नेपाल रिको २१ करोड ३५ लाख रुपैयाँ र माउन्टेन इनर्जीको...
तीन महीनामा १० अर्ब ९५ करोड मूल्यको धितोपत्र निष्कासनका लागि स्वीकृत
काठमाडौं । चालू आर्थिक वर्षको तीन महीनामा १० अर्ब ९५ करोड मूल्यका धितोपत्र सर्वाजनिक निष्कासनका लागि स्वीकृत भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार ६ अर्ब १८ करोडको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोडको हकप्रद र ९९ करोड ४७ लाखको...
एक वर्षमा नेप्से झण्डै ३०० अंकले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक वर्षमा झण्डै ३०० अंकले घटेको देखाएको छ। राष्ट्र बैंकका अनुसार गत वर्षको असोज मसान्तमा नेप्से सूचकाङ्क २७४२.८९ को विन्दुमा रहेकोमा यस...
यी तीन माध्यमबाट हेर्नुहोस् एसवाई प्यानलको आईपीओको नतिजा
काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री...
एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख ७ हजारले पाए शेयर
काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ आज बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ लाख ७ हजार ६१५ ले...
झापा इनर्जीको पहिलो कारोबार कति ?
काठमाडौँ । प्रि ओपन सेसनमा झापा इनर्जीको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो। कम्पनी कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५...
सर्वाेत्तम सिमेन्टद्वारा २० प्रतिशत लाभांश घोषणा
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २०...



















