शेयर बजारमा त्रासः सूचकसँग खुम्चिदै कारोबार, यी कारण घट्दै छ मार्केट!

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय देखिएको ओरालो यात्राले लगानीकर्ता र बजार विश्लेषक दुवैलाई चिन्तित बनाएको छ । सूचकांक मात्र नभई दैनिक कारोबार रकम र समग्र बजार गतिविधि समेत सुस्तिँदै गएपछि बजारमा निराशाजनक माहोल गहिरिँदै गएको छ ।...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ४ अंकले घट्दा ४ अर्ब ३२ करोड ७६ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखु खोला जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स...


यसरी भएको थियो भृकुटी स्टक ब्रोकिङबाट शेयर मूल्यमा चलखेल

काठमाडौँ ।  भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. मार्फत शेयर बजारमा अस्वाभाविक कारोबार गरी शेयर मूल्यमा चलखेल गरिएको आरोपसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. का कार्यकारी अध्यक्ष सन्दिप चाचन अग्रवाल...


कोल्याट्रल बिनै दीपक भट्टद्वारा झण्डै ४ अर्बको शेयर कारोबार

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पेश गरेको धितोपत्र कारोबार सम्बन्धी कसूरको अभियोगपत्रमा व्यवसायी दीपक भट्टले कोल्याट्रल बिनै ठूलो रकमको शेयर कारोबार गर्ने गरेको उल्लेख गरिएको छ। धितोपत्र कारोबार गर्न अग्रीम भुक्तानी (कोल्याट्रल) कम्तीमा २५...


शेयर काण्डको संगठित चलखेलले ११ कम्पनीमा ठूलो क्षति, यी ८१ प्रतिवादीविरुद्ध क्षतिपूर्ति माग

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको बीमा कसुर सम्बन्धी अभियोगपत्रमा प्रतिवादीहरूको योजनाबद्ध र संगठित रूपमा भएको भनिएको धितोपत्र कारोबारबाट विभिन्न पब्लिक कम्पनीहरूलाई ठूलो क्षति पुगेको दाबी गरिएको छ। नेपाल धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको पत्र संख्या सु.वि. २०८२।८३ चलानी...


धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौँ । प्रतिनिधि सभामा नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि अध्यक्षविहीन रहेको विषय उठाइएको छ। सांसद अम्बिकादेवी संग्रौलाले बोर्डमा अध्यक्ष नियुक्ति हुन नसक्दा पुँजी बजारको नियमन तथा व्यवस्थापन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा...


निभ कर्पाेरेशनले आईपीओ निष्काशन गर्ने

काठमाडौं । निभ कर्पाेरेशन लिमिटेडको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ। विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि...


मर्जर प्रस्तावसहित नाडेप लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २८ गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा असार २२ गते सोमबार धादिङ जिल्लाको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११...


२-३ वर्षदेखि आवेदन दिएका छौं, आईपीओ स्वीकृति अझै अनिश्चित: इप्पान अध्यक्ष कार्की

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभ‍क्त श्रेष्ठलाई रहेको बताएका छन्। इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन्। ‘ऊर्जाको क्षेत्रमा...


नेपाल फाइनान्सको लिलामी शेयरको बोलपत्र खुला

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर खरीदका लागि आज (जेठ २९) बाट बोलपत्र खुला भएको छ। बोलपत्र असार १२ गतेसम्म खुला रहनेछ। यसमा सबैले बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य...


बजार घटेपनि यी १० कम्पनीका लगाीकर्ता भए आज मालामाल

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अकंले बढेर २७२८.०३ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ९२ करोड ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख...


बजारमा गिरावटको श्रृंखलाः फाइनान्स लगानीकर्ता डुबे, किन त्रसित छ अवस्था ?

काठमाडौँ । पछिल्ला दिनमा लगातार गिरावटको दबाब खेपिरहेको शेयर बजारमा हिजो झिनो सुधार देखिए पनि त्यो एक दिनमै फेरि ओरालो लागेको छ । चार दिनसम्मको लगातार गिरावटपछि देखिएको सुधार टिक्न नसक्दा बजार पुनः दबाबमा गएको हो । सूचकांक मात्र...


आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार

काठमाडौं । आज नेप्से ८.१४ अंकले घटेर २७२८ को विन्दुमा कायम हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज जम्मा ९२ लाख ३१ हजार २१६ कित्ता शेयर कारोबार भएको छ। आज सिटि...


घोराही सिमेन्टको ४ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका...


नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा आएको छ । कम्नीको संस्थापक शेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आइ एस एस इन्भेष्टमेन्ट मेनेजमेन्ट सर्भिसेजको कुल ६८ हजार १ सय २८ कित्ता शेयर बिक्रिमा आएको छ ।  


सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज आइपीओ बिक्रि खुल्ला, असार २ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा असार २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा...


एभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी हो । कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६...


तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले बढेर २७२६.१७ बिन्दुमा कायम भएको हो । आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख...


राताम्य यात्रामा ब्रेकः मनोबल कमजोर हुँदा खुम्चिदै कारोबार, सरकारसँग किन त्रसित लगानीकर्ता ?

काठमाडौँ । शेयर बजार सामान्य सुधार देखिएको छ । लगातार चार दिन ओरालो लागेको बजार आज भने झिनो अकंले बढेको छ । तर, समग्रमा बजार सुस्त देखिएको छ । पछिल्ला दिनमा देखिएको निरन्तर गिरावटले बजारको सूचकांक मात्र कमजोर बनाएको...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर बन्द हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर किनबेच भएका छन्। यसदिन आँखुखोला जलविद्युत, सप्तकोशी विकास...