जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति मागेको छ । कम्पनीले १ः०ः६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले...
थप ९ कम्पनीले आईपीओ निष्काशन गर्दै, कसको कति कित्ता ?
काठमाडौं । विभिन्न क्षेत्रमा रहेर आफ्नो व्यवसाय गरिहेका थप ९ कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिएका छन् । डिश मिडिया नेटवर्क लिमिटेड, बेनी...
सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले पुस ११ गतेको पत्र मार्फत कम्पनीलाई हकप्रद...
हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने,...
साधारण सभा प्रयोजनार्थ शिवम सिमेन्टको बुकक्लोजको मिति तय
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले उक्त कार्यको लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको...
यी ८ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । ८ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुनिश्चित गर्ने...
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको...
युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कार्यको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स...
नेप्सेमा ३ कम्पनीको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फस्र्ट माइक्रोफाइनान्सको बोनश शेयरको मूल्य समायोजन भएको हो । बुधबार हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनश शेयरमूल्य...
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि ५ जना सर्ट लिस्टमा
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा परेका छन् ।अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा। शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् ।...
हिमालयन हाइड्रोपावर र बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १७ दशमलव २३ अंकले घटेर २०७० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेसँगै हिमालयन हाइड्रोपावर र बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ...
नेप्से १७ अंकले घट्यो, निर्जिवन बीमा र म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । निरन्तर बढी रहेको शेयर बजारमा अज घटेको छ। शेयर बजार ओरालो लागेपनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन । साताको चौथौ दिन नेप्से १७।२३ अंकले ओरालो लागेर २०७०।८४...
८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १७ दशमलव २३ अंकले घटेर २०७० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेतापनि कारोबार भएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबार भएका...
सोनापुरमिल्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति कारोबार भयो ?
काठमाडौं । नेप्से ओरालो लाग्दा २ हजारको विन्दुमा कायम भएको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, शिवम सिमेन्टस, सूर्यज्योति लाइफ, हाथवे इन्भेष्टमेन्ट, नेपाल रिपब्लिका, घोराही सिमेन्टस, आइएमई लाइफ, माउन्टेन इनर्जी र हिलमायन डिष्टलरीको सर्वाधिक कारोबार...
हिमालयन रिइन्स्योरेन्सको आईपीओको नतिजा सार्वजनिकमा ढिलाई, के भन्छ बिक्री प्रबन्धक ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको नतिजा सार्वजनिक गर्न ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान १० बजे बाँडफाँड गरेको कम्पनीको आईपीओको नतिजा करिब ५ घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन् । बिक्री प्रबन्धकका अनुसार सबै आवेदकलाई...
धितोपत्र बोर्डका अध्यक्षले वरियताको क्रम तोडेर विनयदेव आचार्यलाई दिए निमित्तको कार्यभार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कार्यभार सुम्पिने बेलामा समेत काम बिगारेर निस्केका छन् । आजदेखि बिदामा बसेका अध्यक्ष हमालले वरीयताक्रम तोडेर कार्यवाहकको जिम्मा व्यवस्थापकीय टिमका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिएर निस्किएका हुन् । कार्यकालको अन्तिम...
बीमा कम्पनीबाहेक तीन दर्जन सूचीकृत कम्पनीको सधारणसभा पुस मसान्तभित्रै, लाभांश प्रस्ताव भने न्यून
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अवधि पुरा हुन लाग्दा विभिन्न कम्पनीहरुले साधारण सभा डाकेका छन् । सभा बोलाउन थालेसँगै गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नराखि सभा आह्वान गर्ने कम्पनीहरुको संख्या बढ्दै गएको हो । पुस मसान्तअघि तीन...
मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण...
नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८०...
नेपाल ल्युव आयलको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल ल्युव आयल लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...



















