स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश...


ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश...


सूर्यज्योति लाइफद्वारा १३% नगद लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको...


रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश प्रस्ताव

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...


लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस ६ गते आइतबार विभिन्न पाँच वटा कम्पनीहरू महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। पाँचै वटा कम्पनीहरूले आ–आफ्नो वार्षिक साधारणसभा...


सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो। यस बैंकले...


नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश पारित गरिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ७७औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल...


लाभांश पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले पुस २९ गते मंगलबार काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे बत्तीसौं वार्षिक साधारणसभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै...


शेयर लगानिकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । शेयर बजारमा झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको आरोपमा सेयर व्यवसायी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जबाट उनलाई नियन्त्रणमा लिएको छ। अग्रवाललाई यसअघि पनि साउनमा पक्राउ गरी छोडिएको थियो। यसपटक उनलाई धितोपत्रसम्बन्धी ऐन,...


रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोकिने, सर्वोच्च अदालतले दियो यस्तो आदेश

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक आईपीओ निष्काशन प्रक्रिया यथावत् रहने भएको छ । आईपीओ बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मागअनुसार आदेश दिन अस्वीकार गरेसँगै कम्पनीको आईपीओ निष्काशनमा रहेको कानुनी अन्योल अन्त्य भएको...


लाभांश र हकप्रद प्रस्ताव सहित रुरु जलविद्युतले डाक्यो साधारणसभा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेड को पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै पुस २५ गते काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेस एण्ड इभेन्टमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले गत आर्थिक वर्ष...


सूर्योदय वोमी लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण बिनै स्वीकृतीको लागि विवरण राष्ट्र बैंक पठाउन लागेको छ । संस्थाको पौष...


सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १७ हजार २३८ जनाले पाए शेयर

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट...


रिलायन्स मिल्सको आईपीओ बारे छानबिन गर्न धितोपत्र बोर्डद्वारा तीन सदस्यीय समिति गठन

काठमाडौँ । अर्थमन्त्रालयले रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निस्काशनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि नेपाल धितोपत्र बोर्डले छानबिन समिति गठन गरेको छ। बोर्डको मंसिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को हिजो बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा...


नेपाल बैंकद्वारा लाभांश नदिने निर्णय

काठमाडौं । नेपाल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसमा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई...


प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको...


प्रतिकित्ता ३९५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७० हजार ८४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी एसजी सेक्यूरिटिज प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लि को नाममा रहेको ६४...


लाभांश घोषणा गर्दै बुटवल पावरले बोलायो साधारणसभा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश घोषणा गर्दै तेत्तीसौं वार्षिक साधारणभा बोलाएको छ। बैठकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर...