राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अकंले घटेर २७५५.३७ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने बढेको छ । आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच...


शेयर बजारले गरेन अर्थमन्त्रीमाथि विश्वासः बजेटलाई देखायो रातो कार्पेट, किन अनिश्चित मार्केट ?

काठमाडौँ । अर्थशास्त्री रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई शेयर बजारले पत्ताउन सकेको छैन । उनी अर्थमन्त्रीमा नियुक्त भएयता पूँजी बजार सुस्त गतिमा अघि बढिरहेको छ भने लगानीकर्ताको मनोबल निरन्तर कमजोर बन्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव स्वरूप बजार निरन्तर...


रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपनि शेयर बजारले सकारात्मक लय समाउन सकेको छैन । कारोबार रकम भने बढेको छ । आज साढे ५ अर्बमाथिको कारोबार भएको हो । आज आखुखोलाको शेयर...


थ्रीस्टार हाइड्रोपावरको लकइन अवधि सकिंदै

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको गरी ४२ लाख १ हजार २५ कित्ता शेयरको लकइन अवधि आउँदो असार १९ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४...


सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिसकेपश्चात अर्ब सर्वसाधारणमा समेत आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...


पुँजीगत लाभकर अन्तिम नै हो, भ्रममा नपर्नु: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै रहेको बताएका छन्। अर्थमन्त्रालय पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। बजारमा फैलिएको भ्रमको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर अन्तिम नै हुने बताए । उनले भने, ‘पुँजी...


अल नेपाल इन्फ्रास्ट्रक्चरले आईपीओ जारी गर्ने

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ। सभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ। सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, कम्पनीको प्रबन्धपत्र...


दोर्दी खोलालो बोलायो विशेष साधारणसभा, हकप्रद शेयर मुख्य एजेण्डा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आगामी असार १ गते विशेष साधारण सभा बस्ने भएको हो। कम्पनीका...


जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक शेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा...


शेयर बजारका लगानीकर्तालाई करको ‘झट्का’, अल्पकालीन १०% र दीर्घकालीन ७.५% पूँजीगत लाभकर

काठमाडौँ । सरकारले सेयर बजारमा हुने कारोबारबाट लिइँदै आएको पूँजीगत लाभकरमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । आर्थिक विधेयकमार्फत छोटो तथा लामो अवधिका लागि हालसम्म लागू हुँदै आएको करदरमा वृद्धि गरिएको हो । नयाँ व्यवस्था अनुसार एक वर्षभन्दा कम...


बजेटमार्फत पूँजीबजारमा ‘ब्रेकथ्रु’, ‘लगानीकर्ता उत्साहित छौं, मार्केटले अब नयाँ यात्रा तय गर्छ’

काठमाडौँ । शेयर लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका प्रमुख मागहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सम्बोधन गरिएको छ। नेपालको पूँजीबजारले वर्षौँदेखि सरकारसँग उठाउँदै आएका संरचनागत सुधार, लगानीमैत्री नीतिगत व्यवस्था र बजार विस्तारसम्बन्धी विषयहरू यसपटकको बजेटमा समेटिएपछि यसलाई पछिल्ला...


बजेटले शेयर बजारलाई ‘बुलिश’ संकेत, यी ७ बुँदाले बढायो उत्साह

काठमाडौँ । सरकार आर्थिक वर्ष २०८३।०८३ को बजेट ल्याएको छ । बजेटले शेयर बजारका लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका मुद्धालाई सम्बोधन गरेको हो । बजेट मार्फ शेयर बजारका मुख्य ७ वटा बुँदा समावेश गरीएको छ । शेयर बजारका मुद्धामा...


दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर...


नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । त्यसबाट पाइने रकम नेपाललाई...


शेयर बजारमा भित्री कारोबार गर्ने माथि सरकारको निगरानी

काठमाडौं । सेयर बजारमा भित्री कारोबार गर्नेमाथि सरकारले निगरानी राख्ने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् । पुँजी बजारलाई व्यवस्थित बनाउन नेप्सेको पुनसरचना गरेर इन्ट्रा डे कारोबार, सर्ट सेलिङ र डेरिभेटिक उपकरणको कारोबार सुरु गर्ने बताएका छन् । आज आगामी...


पुँजी बजारमा अवाञ्छित गतिविधि विरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै...


शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङविरुद्ध शून्य सहनशीलताको नीति लिइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता गविविधिविरुद्ध शून्य सहनशीलताको नीति लिइने बताएका छन्। उनले आगामी आवको बजेट घोषणा गर्दै नेप्सेको पुनर्संरचना अघी बढाएर इन्ट्राडे, सर्ट सेलिङ र डेरिबेटिब जस्ता उपकरणको चरणवद्ध सुरुवात गर्ने...


गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा प्रवेश गराउने

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा भित्र्याउने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउने बताएका हुन्। गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन सरकारले विदेशी लगानी...


पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३।०८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब...


यस बर्षको बजेट नेपाली कागजको फाइलमा

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसपटक नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट...