समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेतापनि १२२ कम्पनीको शेयरमूल्य बढेको...


सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिदै, जीवन बीमा कम्पनीहरुको शिर्ष १० मा कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ओरालो लागेको छ । पछिल्लो एक साताअघि देखि नै सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिरहेका छन् ।नेप्से ओरालो लाग्दा पनि आज शिर्ष १० सर्वाधिक कारोबारमा जीवन बीमा कम्पनीहरुको शेयर देखिएको छ । त्यस्तै, हिमालयन...


नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको छ।लघुवित्तको १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता एफपीओ निष्काशन गरेको...


एलआइसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो । सभाले अध्यक्षद्धारा प्रस्तुत गरिएको संचालक समितिको...


तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्ससँग तीन दिने स्पष्टीकरण माग गरेको छ । मंसिर १६ गते बसेको कम्पनीको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरे पनि २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले...


तारागाउँ रिजेन्सीको लाभांश घोषणा, सेयरधनीले बोनसभन्दा धेरै नगद पाउने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। होटल्सले शेयरधनीलाई बोनसभन्दा धेरै नगद दिने भएको छ । होटलले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो। सो मध्ये ४...


पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले अहिले कायम चुक्ता पूँजीको १ः०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी...


नबिल बैंकको साधारण सभाको मिति हेरफेर, बुक क्लोज कहिले ?

काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारण सभाको मिति हेरफेर भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभा एक दिन अघि सरेको हो । बैंकले सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार...


२५ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिस्टिलरीको निर्णय, बुक क्लोज कहिले ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीकोे १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश...


तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै शतप्रतिशत (१ः१ अनुपात) मा हकप्रद शेयर निष्कासन गर्ने एजेण्डा राखेको...


नेपाल क्लियरिङ्ग हाउसको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ३०% लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२ औं वार्षिक साधारण सभा मंसिर १७ गते र्याडिसन होटेल, काठमाडौमा सम्पन्न गरेको छ । लिमिटेडको उक्त सभाले ३० प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो । बैठकले २८.५% बोनस शेयर र बोनस...


एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जारी गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाईमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । यस क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई...


मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने, १२ लाखको हात खाली

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि (मंसिर १९) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गरिने तय भएको हो । मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको...


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट...


तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेसँगै तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज...


लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नेप्से राताम्मे

नेप्से ८।०९ अंकले घट्दा १८५१।२३ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा आज २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि हुँदा ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज माईक्रोफनान्स बाहेक...


थ्री स्टार हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन गत हप्ताको बिहीबार पनि घटेको शेयर बजार आज ७.२९ अंकले घटेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३...


सोनापुरसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं। नेप्से ओरालो लागेको छ । सोनापुरको शेयर आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्ट, युनाईटेड इर्दी, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मञ्जुश्री फाइनान्स, सोल्टि होटल, सन नेपाल, शिवम सिमेन्टस र घोराही सिमेन्टसको सर्वाधिक कारबोर भएको छ।


नयाँ स्टक एक्सचेन्जको व्यवसायीक र स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको समाचारले दोस्रो बजारमा असर

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले नेपाल स्टक एक्सचेन्जका कर्मचारीले समेत त्यसमा साथ दिएका छन्। नेप्सेका कर्मचारीले आइतबार एक विज्ञप्ति जारी गर्दै साथ दिएका हुन्। धितोपत्र बोर्डले नयाँ एक्सचेन्जको लाइसेन्स दिँदै गर्दा विभिन्न व्यवसायीक र स्वार्थ स्वार्थ समूहहरूबीच आर्थिक...


अन्ततः रिडी पावर कम्पनीका सञ्चालक गुरुप्रसाद न्यौपाने फसे भ्रष्टाचारको मुद्दामा

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी सञ्चालक कुवेरमणि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्चाटारको मुद्दा दर्ता भएको छ । भ्रष्टाचार तथा अनियमितता सम्बन्धमा विशेष सुनुवाई गर्न गठित विशेष अदालतमा पहिलो पटक शेयर सम्बन्धी कसुरमा रिट दर्ता...