लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नेप्से राताम्मे

१७ मंसिर २०८०, आईतवार १५:१२

नेप्से ८।०९ अंकले घट्दा १८५१।२३ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा आज २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि हुँदा ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज माईक्रोफनान्स बाहेक सबै उपसूचकमा गिरावट आएको छ।

आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको हुँदा शेयर बजार माथि उठ्न भने सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*