तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनको कति ?

१७ मंसिर २०८०, आईतवार १५:१८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेसँगै तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य घटेको छ ।

आइतबार माउन्टेन इनर्जि नेपाल, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर लगायतका कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*